Thursday, September 27, 2018

Fear

मान्छेको मूल शत्रु रक्सी होइन डर हो ? 




ताअोवाद भित्र रहेको एक कथा
एकवटा वयलगाडा भीर बाट खसेछ । सबै मरेछ, गाडा  समेत चकनाचुर भएछ । तर एक जना बचेछ । त्यो रक्स्याहा थियो । 
  • मर्नेहरू सबै डराएका थिए । 
  • जो डराउँछ त्यो मान्छे मर्न अगाडि धेरै डमर्छ । होलसेलमा मर्दैन, किस्ता किस्तामा मर्छ । 
  • डराएको मान्छे वच्न खोज्छ । डराएको मान्छेलार्इ कुकुरले पनि लखेट्छ । 
  • अाफू पनि पलिएको, पायो भने अरूलार्इ पेल्ने गर्छ । 
  • डराउनासाथ विवेक हुँदैन । त्यसबेला संवेग instinct ले काम गर्छ । - जोगिन खोज्छ, त्यसैले सिद्ध्याउँछ । 
  • रक्स्याहा - लार्इ केहिं होस् थिएन, त्यसैले डर थिएन, त्यसैले जोगिन खोजिरहेको थिएन, खसेको तालमा अाफूलार्इ छोडेको । 
  • जीवनको एक धार हुन्छ, त्यसको विपरित जान खोज्दा जीवन भर पीडामा हुन्छ । 
लाअोत्सुको मुक्ति
  • कसैलार्इ ध्यान लाग्ने, कसैलार्इ नलाग्ने किन ? 
  • लाअोत्सुले पनि धेरै पढे, ध्यान गरे तर केहिं भएन । 
  • एक दिन तुफानको बेला उनी वसेको रूखलार्इ हेरि रहेको थियो । हावाको वेगले रूखमा घर्षणले अावाज अाइरहेको थियो । 
  • रूखबाट चुडिसकेको पातमा कुनै घर्षण थिएन । यस्तो अशान्त परिस्थितिमा पनि त्यो पातमा कुनै तनाव थिएन । 
  • घर परिवारमा पनि त्यसै प्रकारको संघर्ष थियो । 
  • जिन्दगी भर ध्यान गरे पनि स्वभाव नबदलेको पनि देखिन्छ । 
  • ध्यानले मुक्ति दिने होइन, ज्ञानले मात्र दिने हो । 
  • प्रकृतिको धार सँग नहिँड्दा दुःख हुने हो । इश्वर प्रनिधान । प्रकृतिको नियमको धारमा समर्पण गरिदिने । 
  • गरेर हुँदैन । छोडेर हुन्छ । 
परेवा Trap मा परेको 
जति संघर्ष गर्यो त्यति पखेटा झर्दै गरेको । थाकेर संघर्ष गर्न छोड्छ तव Trap बाट मुक्त हुन्छ ।

Saturday, September 15, 2018

Woment in Buddhism

Female in Buddhism | Drukmo Gyal Dakini | TEDxTartu


  • अार्यतारा डोल्मा 
    • शाब्दिक अर्थ
      • डोल . तारिदिने
      • मा - स्त्री
    • माँ प्रति कहिल्यै नकारात्मक विचार नल्याउनु
    • २-४ वर्षसम्म दुध खुवाउने गर्छ ।
    • सबै अामा हरू ताराको प्रतिरूप
    • अामा र छोराछोरीहरूमा झगडा - कल्पना भन्दा बाहिरको कुरा
    • पश्चिमी देशमा गए पछिमा देखेको र अचम्म भएको । 
  • ८ अाै सताब्दीमा गुरू रिम्पोछो तिव्वत अाएको । 
    • दुइ परम्परा
    • करूणाको अभ्यास
      • १ सबै प्रति करूणा मैत्री राख्नु
      • २ बोधि 
      • करूणा कहिले पनि शुद्ध हुँदैन,  प्रज्ञा भएन भने । 
    • प्रज्ञा - के गर्ने,  को सँग, कहिले, कसरी,  किन ?
    • षट्पारमिता - 
      • क्रोधको अवस्थामा षट्पारमिताको प्रयोग - 
        • क्रोधलार्इ उदारभावमा लिने, क्रोध लार्इ दमन गर्ने होइन । क्रोधलार्इ पनि शत्रु भावले नहेर्ने । 
        • स्मृतिपूर्वक हेर्ने 
        • क्रोधलार्इ देख्न नसकेर बेहोसमा गइहाल्यो भने पनि प्रयत्न गरि नै रहने, यसको लागि धैर्य चाहिन्छ । त्यस क्रोधलार्इ हेर्ने र उदार भावले लिन । 
        • ध्यान - habit-ले मात्र प्रज्ञामा प्रवेश गर्न सकिने । 
  • योगी, योगिनी परम्परा
    • गृहस्थी वसिकन पनि समय समयमा निरन्तर अभ्यासहरू गरिरहने । 
    • १४ प्रतिज्ञा वज्रयानमा
  • भिक्षु परम्परामा- महिलाहरू फोहरी, खतरनाक हुन्छ भनी सिकाइने । - भिक्षुहरूलार्इ महिलाहरू प्रति हुने याैइच्छालार्इ निरूत्साह बनाउन प्रयोग गरिने उपाय हुन । 
  • महिला र पुरूषहरूले वरावर क्षमता भएको
  • महिलावाद विकृति तिर - चुरोटखाने, रक्सी खाने, जुवातास खेल्न सिके - पुरूष वरावर पुग्न । 
  • हजुरवाले छोरीलार्इ दिक्षा दिइ परम्परा हस्तान्तरण गरेको
    • २ छोरा ६ छोरी
    • छोराहरूले इच्छा नगरेको । 
    • उदाहरणहरू
      • येसे छोग्याल Yeshe Tsogyal (757-817) 
      • माचिग लाब्ड्रोन Machig Labdron (1055-1149)- ३ वच्चाको एक्लो अामा
        • चोठ् . काट्ने - अाफ्नै परम्परा स्थापना गरेको ।  
        • यो परम्परा तिब्वतबाट भारत सम्म प्रख्यात भयो । 
      • सेरा खान्ड्रो Sera Khandro (1892-1940) - राजकुमारी, १४ वर्षको उमेरमा विहेको दिन भागरेर गइ उत्तरी तिब्बतमा गएको । नोकरको रूपमा काम गर्दै गुजारा गरीकन धर्माभ्यासमा पनि लागि रहे । पछि उनी एक प्रभावशाली गुरू भए । 
  • यी तीन वटा कथा सुने पछि मेरो वाजेले अाफ्नो ६ वटा छोरीहरूलाइ दिक्षा दिने निर्णय गरे ।