Friday, February 16, 2018

स्वास्थ्यको महत्त्व

Gratitude, Thankfulness and real Prayer


सबै भन्दा समझदार मानिस को हो ? संसारमा सबै भन्दा बढी मान्छे बेवकुफ छन् । धेरै थोरैमात्र समझदार छन् । 
जीवनमा सबै भन्दा महत्वपूर्ण चीज के हो ? कोहिंलार्इ करियर लाग्ला । तर HEALTH नै सबै भन्दा महत्त्वपूर्ण हो । 
जे अाफू सँग छैन त्यो मात्र राम्रो लाग्छ । 
उपमा
यदि एक जना ४० वर्षको CEO र तपार्इ १६ वर्ष को युवालार्इ एक अापसमा जीवन साट्ने माैका दियो भने तपार्इ के गर्नु हुन्छ ? - बेवकुफले यो सर्त मान्ने छ । CEO को जीवनमा पैसा सम्पत्ति त होला तर स्वास्थ्य हुँदैन । 

- स्वास्थ्य
- सम्वन्ध
हुन्जेल वास्ता हुँदैन । गुमाए पछि मात्र त्यसको महत्त्व महशुस हुन्छ । -  

धन्यवादको भाव, कृतज्ञताको भाव - जे छ त्यसमा, स्वास्थ्य छ भने, त्यसलार्इ धन्यवादको भावना गर्नु । 

अासान हे, अासान हे Affirmatives



जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? धन, नाम, परिवार, इज्जत ? स्वास्थ्य सबै भन्दा ठूलो धन हो । यो कुरा सबैले थाहा छ । स्वस्थ हुन के गर्नु पर्छ भन्ने कुरा पनि धेरैलाइ थाहा छ । तर ती कुराहरू ब्यवहारमा लागू गर्ने कति छन् त भनी हेर्दा ज्यादै थोरै मात्र छन् । किन मानिसहरू स्वस्थ छैनन् त ? संदिप महेश्वरीको भिडियोको यो छोटो क्लिपमा निम्नानुसार महत्त्वपूर्ण कुराहरू अाएका छन् ।

  • प्राय मानिसलार्इ स्वास्थ्यको वारे कहिले याद अाउँछ भन्दा अाफू रोगले ग्रस्त हुँदा वा अरू कोहि साथी बिरामी परी हेर्न जाँदा । 
  • बिहान चाँडै उठ्ने, हिड्ने अादि स्वास्थ्यको लागि गरिनु पर्ने कामलार्इ टाल्ने गर्दछ । 
    • यस बानी लार्इ हटाउन जरूरी छ । हटाउने एक उपाय - जे सुकै अवस्थामा पनि म विहान उठ्छु र यसरी उठ्नु 'सजिलो छ', 'सजिलो छ', 'सजिलो छ' भन्ने सकारात्मक विचार बारबार दोहर्याउनाले यहि कुरा साच्चै नै सजिलो मान्न थाल्दछ । विहान चाँडै उठ्नु बानी पर्छ । 

ढिलो खाना खानु - ३२ पटक चपाएर खाने


  • अाज भन्दा दुइ वर्ष भन्दा पहिला - अार्थिक रूपमा सफल तर स्वास्थ्यको हिसावले ग्रस्त
  • मोटोपन, कोलेस्ट्रोल, ढाड दुख्ने अादि
  • सोच विचार गरी - स्वास्थ्यको लागि केहि गर्ने अठोट अायो । 
  • खाना उचित नहुनु
  • ढिलो खाना खानु - ३२ पटक चपाएर खाने । यस वारे विश्वमा धेरै अनुसन्धानहरू गरिएको

    •  शुरू भयो - तर ३ तीन मात्र चल्यो । 
    • त्यस पछि फेरि उहि चर्या
  • टाइगर वुडस - गोल्फ खेलाडिको अन्तर्वार्ताः म बल र प्वाल मा हेर्छु । मेरो मानसमा त्यो चित्र नबने सम्म म हान्दिन । 

  • यति सरल कुराले मलार्इ बिउझायो । 
  • यस पछि लक्ष्य भन्ने फिल्मको गीत धेरै दोहर्एर सुने । 
  • मात्र ३२, सबै तिर लेखेँ - ३२
  • I can make you thin - मैले तीन चोटी पढेँ । 
  • मन दह्रो हुँदै अायो । 
  • प्लेटमा ३२ चक्कुले कोरेको । 
  • पछि बानी परेपछि सहज हुन्छ । 

अाधा खाना मात्र अाफ्नो लागि हो , अाधा डाक्टरको लागि 

स्वस्थ्य कसरी रहने भन्ने वारेमा अोशोले दिएको प्रवचनको माथिको क्लिपमा निम्नानुसार महत्वपूर्ण कुरा हरू उल्लेख  छ । 
  • हामी जति मात्रामा खान्छाैं त्यो अाधा मात्र हाम्रो लागि हो , अाधा डाक्टरको लागि हो । 
  • तसर्थ जति खाइरहेको हो त्यसको लगभग अाधा खाना खाए स्वस्थ रहन सकिन्छ । 
  • रोगको प्रमुख कारण 'इच्छा' हो । हामी शरीरलार्इ कम खुवाउँछाै तर जिब्रोको स्वादका लागि बढी खान्छाैं  
  • कम खाने एक वटा रणनीति मध्ये बढी चपाइ चपाइ खानाले धेरै समय लाग्दछ र खाने खानाको मात्रा कम हुन पुग्दछ । यस बाहेक खाना पनि राम्ररी पच्छ । 
  • स्वस्थ मानिसले मात्र परमसत्यको लागि साधाना गर्न सकिन्छ । 

अाधुनिक एलोपेथी पद्धतिका वारे


मेडिकल साइन्स / एलोपेथी
रोगको वर्गीकरण
उपचारको विशेषीकरण
अलग अलग अँगको विशेषज्ञताको विकास

इ.पू. ४६० - ३७७ - ग्रीक चिकित्सक हिपोक्रेटस् - Diagnosis - निदान > Treatment - उपचार > Prognosis - परिणाम विकास वारे तथ्यपूर्ण विश्लेषण, निर्णय र अनुमान गर्ने प्रचलन चलाएको

१८ अाैं शताब्दि सम्म अनुमानको भरमा रोगको उपचार - भरमार अाैषधीको प्रयोग
यसको विरूद्धमा होमियोप्याथी अाएको

Allopathi = विपरित चिकित्सा
रोगको कारण मान्ने अनि त्यसको विपरित गुण भएको अाैषधी प्रयोग गर्ने ।
१६७० - माइक्रोस्कोपको अाविष्कार
१८५० - Miasma विषालु हावाले गर्दा रोग लाग्ने > वाहिरी सरसफाइमा विशेष जोड
१८७३ - लुइपाश्चरले ब्याक्टेरिया पत्ता लगाएको - Germ Theory of Disease
२० अाैं शताब्दिमा धेरै अाैषधिहरूको विकास भएको

"अाधुनिक चिकित्साशास्त्रमा अध्ययन अनुसन्धान गर्ने जुन विधि प्रयोग भइरहेको छ, त्यो अवैज्ञानिक त होइन, तर अध्ययन अनुसन्धानबाट जुन निष्कर्ष निस्कन्छ त्यसलार्इ बुझ्ने सवालमा गम्भीर त्रुटि रहेको देखिन्छ । त्यो गम्भीर त्रुटि भनेको टुक्रे दृष्टिकोष हो । मानिसलार्इ सिङ्गो एकार्इको रूपमा बुझ्नुपर्ने तथ्यलार्इ त्यो टुक्रे दृष्टिकोषले बिलकुलै बेवास्ता गरेको देखिन्छ ।"