Saturday, August 11, 2018

विचार र स्वास्थ्य (Johnson Mary को कथा)


  • मेरीको कथा - अमेरिकामा बस्ने Johnson Mary सत्य कथा
    • छोरो मरेर १२ वर्षसम्म पीडित - डिप्रेशनमा गइ, स्वास्थ्य समस्याहरू देखा परेको
    • कोहि निको नलाग्ने 
    • एउटा कविताबाट महसुस भए पछि हत्यारालार्इ भेट्न गएको । 
    • पछि हत्यारालार्इ अाफ्नो धर्म पुत्र वनाएको । 
  • घटनाले दुख ल्याउने होइन, मानसिक अवस्था विचारले दुःख ल्याउने हो ।
    • नकारात्मक सोचले शरीरलार्इ अम्लीय वनाइदिन्छ । सबै रोगहरूको कारक । 
    • सबै कोषहरू अपाङ्ग हुने
    • confusion in mind
  • खाना - Acidic and Basic
    • Acidic
      • rice
      • carbohydrate, fat, protien
    • Basic
      • friuts, vegetable, water
  • खाना भन्दा विचार खतरा - खाना भन्दा विचारले बढी acidic वनाउने । 
    • वनको बाघ भन्द मनको बाघले खाने हो ।
  • समाधान
    • तपार्इ जहाँ लडेको हो तपार्इ त्यहिंबाट उठ्नु पर्छ ।
    • अर्थ न वर्थ गोविन्द गार्इ, टाउको दुख्याः अाैषधी नाइटोमा लार्इ । 
    • उपाय
      • संवाद
      • क्षमा
https://storycorps.org/listen/mary-johnson-and-oshea-israel/
http://www1.cbn.com/700club/forgiving-your-sons-killer
http://theforgivenessproject.com/stories/mary-johnson-oshea-israel-usa/


Sunday, August 5, 2018

योग - अानन्दमूर्ति गुरूमा

अानन्दमूर्ति गुरूमाँ

योगश्चित्तवृत्तिनिरोधः
चित्त भित्र उठ्ने यी लहरलार्इ शान्त पार्नु नै योग हो । 
  • वृत्ति ? 
    • movement, turning, circle; 
    • Modification of mind, Modulation - पानीको सतहमा अाउने लहर जस्तै हो । 
    • धेरा (Circle) - उपमा - टर्चलार्इको बिम । भित्तामा घेरा मात्र देखिन्छ । धेराले जति छोएको छ त्यति मात्र देख्छ । पुरै चित्र देख्दैन । यो अवस्थामा यो चित्तले एक चिजमात्र पक्रन सक्छ । अर्को चिज गर्न, पहिलाको विषयलार्इ छोड्नु पर्छ । ध्यान अन्त जाँदा अाफैले अाफैको हात काटेको उदाहरण ।
    • Disturbance in mind 
    • अत्यन्त द्रुत गति हुन्छ । 
    • identify गर्छ । 
      • संस्कार - memory, background knowlegde को कारण विषयलार्इलार्इ चिन्दछ । 
      • कर्ता - कसले भनेको वा गरेकोको अाधारमा विषयलार्इ चिन्दछ । एकै शब्द पनि भावना जोडे पछि फरक फरक अर्थ लाग्ने । [उपमा - एक जना राम नामक बालक लार्इ एक जनाले नराम्रो मान्छे भनी गाली गर्ने, अर्कोले राम्रो भनी प्रसंशा गर्ने । यसमा प्रतिक्रिया गर्दै रहे । यो क्रम दिन भरि चलि रह्यो । दिक्क मानेर गुरूकहाँ गइ सोध्न गए । म राम्रो मान्छे कि नराम्रो मान्छे ? गुरू ले जवाफ दिए - तिमी न राम्रो हो न नराम्रो हो तिमी बेवकुफ, मूर्ख हो]

यसको लागि अष्टाङ्गयोग (यम, नियम, अाशन, प्रत्याहार, धारणा, ध्यान, समाधि) मार्फत प्राप्त हुन्छ । 
कोही अाशनमा अड्किन्छ, कोहिं प्राणायाममा अड्किन्छ । प्राणायामबाट प्राप्तहुने अलाैकिक शक्तिहरूबाट दंग परेर बस्छ । 
योग, कुण्डलिनी, समाधिको नाम ब्यापार गर्ने हरूको पनि कमी छैन । 

चित्तका पाँच अवस्थाहरू
  1. क्षिप्त - रजोगुण अधिकता, अालस्य, निँद, जडता, प्रमाद,भय, चिन्ता, बेचैन, उथलपुथल, असामञ्जस्यता, अन्योल
    • जहिले पनि चिढिएको हुन्छ । दिए पनि रिस, नदिएपनि रिस । तनावै तनाव। 
    • अाफू त दुःख तनावमा छ । अरूलार्इ दुःख दिएर अाफू प्रशन्न भएको ठान्दछ ।  
  2. मूढ - तमोगुण प्रधानता, 
    • खाअो पियो कर्मानन्द
      भाडमे जाअो परमानन्द । - मूढहरूको सोचाइ
    • जे गर्नु हुँदैन, त्यहि गर्छ । सुगर भएकाले चिनी मिठाइ चोरेर खाइरहन्छ । 
    • अनुशासन पटक्क हुँदैन । मूढता र अनुशासनहीनताको वृत
    • चरम मूर्खता
    • पटक पटक एउटै गल्ती दोहर्यारहन्छ । 
    • अरूलार्इ पटक पटक गरेको गल्तीको माफ गर्न सकिन्छ ? तर अाफूलार्इ गरी रहन्छ । यसरी अाफूलार्इ र अरूलार्इ गरिने ब्यवहार फरक गरिरहन्छ । 
  3. विक्षिप्त - रजोगुणको कमी, कहि कहिं स्थिरता पनि हुन्छ । केहिं वैराग्य अाएको हुन्छ । केहिं सिक्न खोजेको हुन्छ । 
  4. एकाग्र - एक मात्र वृत्ति बाँकि हुने
  5. निरोध - त्यस एक वृत्ति पनि शान्त भएको अवस्था । सम्प्रज्ञात समाधिको अवस्था



  • १, २ अधिकांश मानिसहरू
  • विक्षिप्त पनि थोरै
  • ४ र ५ त अत्यन्त दुर्लभ
  • १, २ मा नै सबै मस्त छ । 
  • "योगी भवः" भन्ने अाशिर्वाद अति सुन्दर

What is Yoga ?

  • Yoga is to join. 
  • intelect and experience the intricacies. 


Why Should we do ASANA



  • Balances the body that is fit for sadhana. Keep all the systems healthy. 
  • Urogenital problems
    • In males - prostate gland problem
    • women - UTI, अाङ खस्ने समस्या
      • pada angusta asana
      • upavista kon asana
  • Sit longer
  • removes all blockages of vital energy flow. 
  • Immune system. 

Pranayam to Samadhi


  • Prana = vital cosmic energy
    • = bridge between mind and body. 
  • pranayama is to take control of prana.
    • Demonstration of Swami RAMA - no pulse and atall. After 30 mins get up again. 
    • No scientist could find out the reason behind. 
  • Pratyahar: 
    • like a tortoise - withraw all the limb

Exercise Vs Asana


Asana - -- ---------------------Exercise
gain energy --------------------  lose
strengthen anabolism-----------Speed up catabolism (distruction of tissues)
Stimulates organs improves thier functioning-----You build muscels. 
  • Energy Drink: all the  gym going people need bottled energy drink, harse chemicals that harms brain, with bulls sperm. > poison for brain. 
  • Cammando training - 15 km running - couldn't not do the surya namaskar.  
  • Limited scope: No machine can give exercise to intestine, Liver, spleen, spine, pancrease, gall bradderr, brain. Does only for muscles. 
  • Moving meditation - Yogasana - Posture along with awareness