Monday, March 26, 2018

निन्द्रा




Friday, March 23, 2018

पतञ्जलि योग सुत्र - अोशो शैलेन्द्र

पतंजलि योग सूत्र - अोशो शैलेन्द्र

भूलोंके भूलभुलैयामे ना भुलो
हे एक भूल काफि अभियोगके लिये
अासमांके लाखाें तारोंके जिक्र क्या
हे एक दीप काफि अालोकके लिए
एक बोध काफि हे योग के लिये
एक सुत्र काफि खोजके लिए
विमार अगर खोज लुकमाँसा हकिम
हे एक दवा काफि अारोग्य के लिये । 
राहों मे नहि उल्झो चलने के पहले
हे एक राहे काफि उपयोग के लिए । 
रहजाये रहवरोंका सम्वुद्ध वने सभि
हे एक कदम काफि सम्बोधिके लिए । 
हे एक बोध काफि योग के लिये । 

योग = समाधि

चार पाद - १९५ सुत्र
समाधि पाद - ५१
साधन पाद - ५५
विभूति पाद - ५५
कैवल्यपाद - ३४

योगका किसिम
  1. कर्म योग - निष्काम कर्म
  2. तन्त्र योग - 
  3. हठ योग - कुण्डलिनी योग
  4. भक्ति योग - 
  5. मनो योग - मन्त्रयोग वा ज्ञान योग
  6. राजयोग - ध्यान योग
  7. सांख्य योग - 
योग हिन्दु धर्म होइन । योग विश्वास होइन, विज्ञान हो । 
उपमा - नशिरूद्दिन कफि हाउसमा वसिरहेको । एक सैनिक युद्धकथा सुनाइ रहेका थिए । यति को गर्धन काटेको कथा । नसिरूद्दिनलार्इ पनि झोंक चलेर भन्यो - मैले नै सयाैंको खुट्टा काटेर अाएको छु । किन कि टाउको त अरू कसैले काटिसकेको थियो । 
स्वयंमको शीरकाट्ने वीर लार्इ महावीर भनियो । 

  1. [Patanjali Yoga Sutra] (1/51) :: अब योग का अनुशासन
    • संसारमा भाग दाैडमा रहेकाका लागि यो योगको अनुशासन होइन । यो परिपक्व भएका वैराग्य भाव अाइसकेका लागि । 
    • उमेर हुँदैन, शरीर बुढा भए भनि परिपक्वता अाउँछ भन्ने छैन । 
    • सबै अाशा समाप्त भइसकेका लागि
    • अनुशासन = Order
    • हाम्रो मन ज्यादै विचित्रको छ । खण्डित छ । - उपमाः मुल्लाह नशिरूद्दिन डिब्बाको माथि वसेर कलकत्ता र तलको डब्बा वसेको मान्छे बम्वइ जाने प्रसँग । 
    • Yoga is not therapy. It is a discipline. Higher order of health. 
    • साच्चैको स्वास्थ्यको लागि हो । - चित्तको तादात्म्य छोडि अात्मा सँग तादात्म्य जोड्ने । जो अाफू होइन त्यसलार्इ बुझी जो अाफू हो त्यसलार्इ चिन्ने ।  
    • भ्रमबाट मुक्त भर्इ सत्यमा स्थापित हुनु । 
    • स्वप्नबाट छुट्ने र सत्यमा जाग्नु नै योगको अनुशासन हो । 
  2. [Patanjali Yoga Sutra] (2/51) :: चित्त वृत्तियों का निरोध
    • योगश्चित्तवृत्तिनिरोध
    • कैसे करे निरोध वृत्तियोका, यह मन चञ्चल हे । जाग या सोये जालबुनता रहता प्रति पल हे । 
    • मनको समाप्ति नै योग हो । cessation of mind, state of no mind. 
    • मन के हो ? - मनले सबै समेत्छ । अहंकार, इच्छा, अाशा, तत्त्वज्ञान, धर्मसम्प्रदाय, शास्त्र अादि सबै मन कै अन्तर्गत अाउँदछ । जे सुकै तिमी सोच्छैा त्यो नै मन हो । That so ever you think is mind. All that is known, knowable is within mind. Cessation of the mind is jump into the unknown. unknowable. Ordinarily we think the mind is sth substantial in our head. It is just a process, activity, function. Eg. it is like walking. When you sit down, where walking will go ? Better you say 'minding'. 
    • जुन गतिमान छ, स्मृति, विचार अादि । यो कुनै वस्तु होइन । यहिं भ्रममा परि मानिस मन सँग चिढिन्छ, मन सँग संघर्ष गर्दछ । तर यो भ्रम मात्रै हो । 
    • उपमा ः एक जैन फकीर - बोधिधर्मका सम्राट अाएर अाफ्न बैचैनी बाट मुक्त हुन उपाय सोध्न अाउँछ । उनले भोलि पल्ट ४ वजे अाउन भन्छ । भोलि पल्ट विहान अाउँदा एक मोटो लठ्ठि लिएर बसेको हुन्छ र सम्राटलार्इ सोध्छ । ल भन्नुछ तपार्इ लाइ दुःख दिने मन कता छ । म त्यसलार्इ डण्डा मारिदिन्छु । सब ठीक हुन्छ । सम्राटलाइ केहि समयमा नै थाहा हुन्छ मन के हो भनी। 
    • मन जिवित हुन्छ जव होस हुँदैन । होस भएको अवस्थामा मन जिवित रहन सक्दैन । 
    • मुर्छित अवस्थामा मन हुन्छ अर्थात भावना, स्मृतिहरूको प्रकृया । अवलोकन मन विरोधी हो । अमनको अवस्था अवलोकन बाट प्राप्त हुन्छ । 
    • न मनलार्इ सहयोग गर्ने, न मनको विरोधी बन्ने । मन सँग मित्रता पनि होइन, मन सँग दुश्मनी पनि होइन - उपेक्षा भावमा रहनु । न अास्तिकता, न नास्तिकता - चाहिने हो बैज्ञानिकता, निरीक्षण गर्ने क्षमता चाहिन्छ । 
    • चित्तको ५ वटा भूमि
      • मूढ - तमस प्रधान, भ्रमित, कामी, क्रोधी, अालसी
      • क्षिप्त - रजस प्रधान, चलाख, राजनीतिक, मोह, अहंकार
      • विक्षिप्त - विशेष प्रकारको क्षिप्त, राजसमा बढी तर कहिले सात्विक गुण पनि हुने
      • एकाग्र - एक चित्त
      • निरूद्ध - परम वैराग्य
    • उपमाः मुल्लाह नशिरूद्दिन कन्याकुमारीको ट्रेनमा गइरहेको थियो । अाधि घण्टा पछि रून थाले । दुइ, तीन दिन सम्म रोइ नै रह्यो । सँगैको एक जना महिलाले मन थाम्न नसकी सोधे । नशिरूद्दिनको जवाफ - मलार्इ पन्ध्र मिनेट पछि थाहा भयो कि, म गलत ट्रेनमा पो चढेछु । >> हामी मनको ट्रेनमा चढीरहेका छाैं जति सक्छ छिटो अोर्लनु बुद्धिमानी हो । 

  3. [Patanjali Yoga Sutra] (3/51) :: स्वयं में स्थापित साक्षी
    • तदा द्रष्टुः स्वरूपेऽवस्थानम् 
    • साधकके भितर जव बोध घटित होता है । , साक्षी स्वयम् मे तव स्थापित होता है
    • अाफ्नो चेतनालार्इ स्वयम् मा स्थापित गर्ने । हाम्रो स्थिति कस्तो छ भने, कुनै एेनाको अगाडि वसेर अाफ्नै छाँयालार्इ अाफू ठानी वस्ने । प्रतिविम्व लाइ अाफू सम्झने महाभ्रम । 
    • न कर्ता, न विचारक हुने हो, अाफू त द्रष्टा भएर वस्नु । 
    • उपमा - चन्दुलाल - एक जना माग्नेले बोलायो । १० तलाको माथिबाट तल झरे । त्यस पछि चन्दुलालले भिखारी लार्इ १० तला माथि  लिएर गए । केहिं नदिर्इ तल पठाइदिए । किन मलार्इ यति माथि ल्याएको ? 
    • चित्त - गुलाम, चित्तवृत्तिहरू - भिखारी हो । इन्द्रियाहरू भोगाशक्तिमा रहँदा हामीलार्इ तलतिर ल्याउँछ । यदि मालिक इन्द्रियहरूको कुरा नसुन्ने हो भने सँधै काैशीमा वसी रहन सकिन्छ । 
    • दृश्य, दर्शक, द्रष्टा (साक्षी)
    • चञ्चलता र एकाग्रता दुइ अवस्थामा दृश्यमा अल्झिन्छ । 
    • जागृति (चञ्चलता र एकाग्रता), सुसुप्ति र स्वप्न - चित्तका तीन अवस्था
    • उपमा - तीन जना मर्निङ वाकमा । एक जना साधु एक्लो वसी रहेको देख्छ । तीनै जनाको अांकलन - १ उस्को साथी कुरिरहेको होला, २ गाइ भैसी हराएकोले खोजिरहेको ३.ब्रम्हमूहुर्तको क्षणमा इश्वरको प्रार्थना । तिनै जनाको कुरा नमिले पछि गएर साधुलार्इ नै भटेर सोधे । तिनै जनाको अनुमान गलत सावित भए । केहि नगरी पनि वस्न मिल्छ । जसरी रूख पहाड वसी रहेको छ त्यसरी नै साक्षी भावमा वसेको छ । 
    • कुनै प्रकारको कामना नै चित्तवृत्ति हो । 
    • objects बाट हटेर Subjectivity मा रहनु ।
  4. [Patanjali Yoga Sutra] (4/51) :: चेतना का मन से तादात्म्य
    • वृत्ति सारूप्यमितरत्र
    • उपमा - एक जना सरावघरको मालिकको घरमा राती २ वजे फोन अाँउछ । को हो भनी सोध्दा - म सुवास चन्द्र बोस हुँ । एक छिन पछि - म महात्मा गान्धी हुँ । फेरी - म इन्दिरा गान्धी हुँ । फेरी - म मुल्लाह नसिरूद्दिन । - साँझ पाँच वजे खुल्छ, साँझ अाउनु । अाफूलार्इ नचिनेर सुवासचन्द्र बोस भन्ठानेको । नसिरूद्दिन जस्तै बेहोसमा हामी घटना सँग, दृश्य सँग तादात्म्य राख्दछाैं । देखिन्छ त्यसै सँग एक हुन खोज्ने । जुन सुकै दृश्य हामी देख्छाै, त्यो म होइन । 
    • if you feel hungry, you say Í am hungry'. In fact, my body is hungry, by belly is hungry. 
    • बुद्धलार्इ पनि भोक लाग्छ तर बुद्धले मलार्इ भोक लाग्यो भनी ठान्दैन । 
    • उपमा - कुनै मैलो एेन हेर्यो भने अाफूलार्इ लाग्छ कि मेरो मुखमा फोहर छ । 
    • उपमा - नसिरूद्दिन धेरै पिएर अाएको । नालीमा लडेर घाउ हरू भएको । मलम पट्टि लगाएर सुत्छ । विहान उनका श्रीमती बाथरूम जाँदा चिच्याउँछ । - नसिरूद्दिनले एेनामा पो पट्टि लगाएको रहेछ । 
    • सुखद अवस्थामा - रागवस तादात्म्य गर्छाै । तर दुःखको अवस्थामा पनि तादात्म्य राख्ने बानी परेकोले उसले दुःखमा पनि तादाम्त्य राख्छ । 
    • तादात्म्य तोड्नु छ भने दुःखमा सजिलो छ । तर सुख गाह्रो छ । 
    • त्यसैले साधनामा दुःखबाट शुरू गर्ने । 
    • दुइ प्रकारको साधक - महावीर र राजा जनक
  5. [Patanjali Yoga Sutra] (5/51) :: पांच ढंग की मनोवृतियाँ
    • वृत्तयः पञ्चतय्यः क्लिष्टाक्लिष्टाः
    • मनमे पाँच ढँगके होतिहे वृत्तियाँ । इनसे वनती हे सुख दुःखके स्थितियाँ 
    • अानन्दको उपलब्धी हुनु पर्दैन । किनकि अानन्द हामी अाफैमा छ । 
    • मनको वृत्तिहरू कि दुःख कि अदुःखको अवस्था ल्याउन सक्छ । 
    • स्वर्ग, नरक र मोक्ष
    • स्वर्ग - सुख, नरक-दुःख, तसर्थ सुख र दुःख दुबै उत्तेजनाको अवस्था हो । 
    • उपमा - चन्दुलाल, तीन हप्ता देखी म दुखी छु । मेरो मामा मर्यो सबै घर खेत मलार्इ लेखेर गए । मेरो काका मर्यो - गाडी मेरे नाम गरेर गयो । फेरी मेरो इष्तमित्र मर्दा अाधा ट्रष्टलार्इ  दिएर गए । मेरो दुःखको सीमा छैन, एक हप्ता भैसक्यो एक जना मरेको खवर अाएको छैन । 
    • करूणा, मुदिता, मैत्री, उपेक्षा भाव विकसित गरे अानन्दतिर प्रस्थान गर्छ । 
    • यसका विपरित - अभिमान, क्रोध, िसकायत भाव, इर्ष्या । 
    • Hell and heaven are not the geographical entity. They are attitude. 
    • उपमा - नसिरूद्दिन, जहिले पनि निराश । उनको स्याउको बगैचा । कहिले के कहिले के भएर दुखी भइ रहने । एक दिन यसो भयो सबै राम्रो र ठीक ठाक । तैपनि उ खुसी छैन । किन यस पाली पनि खुसी छैन त भनेर सोध्दा - चरा लाइ ख्वाउन पनि पाएन, राम्रो स्याउ ख्वाउनु पर्ने भयो । 
  6. [Patanjali Yoga Sutra] (6/51) :: ज्ञान, नींद, कल्पना, स्मृतियाँ 
    • प्रमाण विपर्यय विकल्प निद्रा स्मृतयः
    • जिन्दगी चलाति हे मनकि पाँच वृत्तिया, सच्चा ज्ञान मिथ्थ्याज्ञान नींद कल्पना स्मृतियाँ । 
      1. प्रमाण - सम्येक ज्ञान, प्रमा + करण, जसलार्इ सिद्ध गर्न कुनै अरू चीजको  सहायता चाहिंदैन । उदाहरण - प्रेम स्वयम् प्रमाणित छ, अन्य प्रमाण दिन सकिन्न । 
      2. मिथ्थ्याज्ञान - विकृत ज्ञान, अाधा भरेको पानी गिलासमा चम्चा दुवाएमा चम्चा भाँचिएको देखिने । सूर्योदय सत्य होइन, वास्तवमा त्यो त १० मिनेट अगाडी भएको हुन्छ । ताराहरू देखिएका पनि सत्य होइन । जगतमा धेरै यस्ता कुरा हरू छन् ती विकृत ज्ञान हुन सक्छ । 
      3. कल्पना - सबै सुन्दर चीज कल्पनाबाटै सिर्जना भएका हुन । तर विभत्स घटनाहरू पनि कल्पनाबाट उत्पन्न भएका हुन् । हिटलर र योगीराज अरविन्द दुवैले एक सुपरम्यानको कल्पना गरेका  थिए । तर दुइटाका परिणामहरू फरक फरक रह्यो । 
      4. स्मृति - वास्तविक नहुने प्रायशः । सुखद वा दुखद । प्रायले दुखदलार्इ मात्र वार वार स्मरण गरी दुःखमा रहि रहने । 
      5. निन्द्रा - मन र शरीरको क्रियाकलाप शून्य अवस्था
    • यी चित्तवृत्तिहरूलार्इ सदुपयोग गरी दुःखवाट निस्कन सकिन्छ । तर दुरूपयोग भए अाज भन्दा पनि भयानक दुःखको अवस्थामा पुग्छ सक्छ । 
  7. [Patanjali Yoga Sutra] (7/51) :: सम्यक ज्ञान के तीन उद्गम
    • प्रत्यक्षानुमानाअगमाः प्रमाणानि
    • सम्यक ज्ञानके हे तीन ये उद्गम - प्रत्यक्ष बोध अनुमान वा तिसरा अागम
      1. प्रत्यक्ष ज्ञान - Direct Cognition, इन्द्रिय द्वारा प्राप्त ज्ञान, तर त्यो पनि विकृत देखिन सक्ने । जादुगर को खेल जस्तो हुन सक्ने । तीन प्रकारको दोष हुन सक्ने - 
        • १. विषय दोष - वादल गर्जन्छ विजुली चम्कनु भन्दा के समय पछि । वास्तवमा त्यो एकै क्षणमा हुने घटना हुन । 
        • इन्द्रिय दोष - हाम्रो अाँखा, कान खराव भयो भने पनि ठीक ठीक देख्न नसक्ने । 
        • ३. मनोदोष - मनले ठाने अनुसार देखिने । लैलामा जुन साैन्दर्य हो त्यो मजनुले मात्र देख्न सक्ने । भयभीत भइरहेको अवस्थामा डोरीलाइ पनि साँप देख्न सक्छ । 
      2. अनुमान - inference. धुँवा देखेर अागोको अनुमान लगाउन सकिन्छ । कहिले धोखा पनि हुन सक्छ । उपमा - नशिरूद्दिनको तीन चोटी हाछ्युँ अायो । सबै पत्रकारलार्इ बोलाइ भने, तेस्रो विश्वयुद्ध पक्का छ । सम्यक ज्ञान प्राप्तिको लागि सहायक हुन सक्छ । 
      3. अागम - जागृत पुरूषहरूको वचन । अनुमान जस्तै प्रत्यक्ष ज्ञान सम्मको लागि साधन हुन सक्ने । hypothetical knowlegdge को रूपमा लिइ यसलाइ परिक्षण गर्नु पर्ने । 
  8. [Patanjali Yoga Sutra] (8/51) :: विपर्यय:- झूठ ज्यादा, सत्य कम
    • विपर्ययो मिथ्याज्ञानमतद्रूप प्रतिष्ठम् :
    • विपर्यय कथा हे जिसमे झूठ ज्यादा सत्य कम, रस्सिमे होता जैसे साँपका मिथ्थ्या भ्रम
    • जुन देखिन्छ त्यो 
    • मादक द्रब्य सेवन गर्दा मिथ्थ्या ज्ञानको केन्द्र सक्रिय हुने । 
    • उपमा - नसिरूद्दिन एक दिन धेरै पिएर वस्दा - घर जाने बाटो सम्झाएको प्रसँग । 
    • उपमा - सराव खाने नियम, उ त्यो दुइ जना मान्छे जव चार जना देखिन थाल्दछ, त्यस वेला घर जाने भयो भनी बुझ्नु पर्दछ । 
    • नशा - प्रेम, ज्ञान सबै नशा हुन सक्ने । ज्ञानको सराव अन्य भन्दा झन् खतरा । त्यसले prejudice वनाइदिन्छ । 
    • जिजस - कसले परमेश्वर प्राप्त गर्छ भनी सोध्दा भनेका थिए । बालक जस्तो मान्छेले परमेश्वर प्राप्त गर्छ । 
    • A child enter into school they have ore inteligence that when they pass the school. When they gain degrees, they are finished, They can not live directly. 
    • Become a child again. 
    • Die every moment so that you reborn into a new moment. 
    • परमात्मा यदि महाकरूणावान् छ भने पाप गर्नमा डर नमान्नु । - उमर खैयामको उक्ति
    • गंगामा स्नान गरी पाप धोइन्छ भन्ने ज्ञान दुबै सदुपयोग र दुरूपयोग हुन सक्छ । 
    • उपमा - एक दिन एक मनोचिकित्सककोमा नसिरूद्दिन नांगै अाँउछ । सहरका सबै मान्छे पागल भएछ । मलार्इ धुरेर हेर्छ । उनको जवाफ - तिम्रो अदृश्य वस्त्रलार्इ देखेर होला । फिस सोध्छ । १०००० खाली खल्तीबाट निकालेर दिन्छ । धुरेर हेर्यो भने मात्र देख्ने । 
  9. [Patanjali Yoga Sutra] (9/51) :: विकल्प:- शब्दों से जन्मी धारणा
    • शब्दज्ञानानुपाती वस्तुशून्यो विकल्पः
    • विकल्पका मतलब हे क्या ? वस एक कल्पना । शब्दोंसे जन्मी हुइ झुठी एक धारणा
    • शब्दबाट हामी धेरै प्रभावित । यी सबै कल्पना मात्र हो । धेरै झगडाहरू, युद्धहरू शब्दका कारण भएका छन् । मानिसको प्राण भन्दा शब्द बढी महत्त्वपूर्ण हुने । 
    • उपमा
      1. चन्दुलाल - एक पानीको ग्लास दिनुस् । - म दिन सक्दैन । पानीको ग्लास त हुनै सक्दैन । 
      2. हड्डीरोग विशेषज्ञ - वच्चाहरू बगैचामा खलेर स्वर मच्चायरहेको । विचरा वच्चा । लडेर यहाँ उपचारका लागि अाउँछन् नि । 
      3. नशिरूद्दिन -  यदि तिमी सँग विहे गर्न पाएन भने म अात्महत्या गर्छु । म जसलार्इ पनि यहिं भन्छु । 
      4. प्रेम पनि झुठ मै टिकिरहेको - 
      5. नशिरूद्दिन - अफिसबाट राजीनामा । विदाइ समारोहमा सबैले राम्रा कुराहरू भने । राजीनामा फिर्ता लिएको । 
      6. इश्वर शब्दमा इश्वर छैन । भगवान शब्दमा भगवान छैन । कसैले झण्डामा थुक्यो भने तरवार वन्दुक चलेको । भारतमाताको मूर्तिमा कसैले थुक्यो भने दंगा हुने । तर अाफूले भारतको धर्तीमा दिसा पिसाव गर्छ । 
      7. विचित्रसिंह ट्रेन कुरिरहेको । प्लेटफर्ममा ट्रेन अाउँदैछ भन्ने सुनेर पटरीमा सुत्न गएको । 
      8. ग्रेता गार्बोको प्रसँग - एक निर्देशकले राम्री भने पछि पो थाहा पाइ कि उनी सुन्दर छे भनी । 
      9. बच्चाहरूलार्इ शब्दले धेरैले फरक पार्ने  । गधा बुद्धु भन्दा उत्साहि शब्द भन्ने । 
      10. विज्ञापन, राजनीतिमा शब्दको अधिक प्रयोग
  10. [Patanjali Yoga Sutra] (10/51) :: सपनो से मुक्त होकर सोना 
    • अभावप्रत्ययाअलम्बना तमोवृत्तिर्निद्र :
    • अन्तस मे विषयोंका पता नहिं होना । यहिं तो सपनाें से मुक्त हो के सोना । 
    • विषयका अनुपस्थितिको ज्ञान - निन्द्रा, यो पनि चित्तको एक अवस्था
    • कुनै विषय नहुनु पनि एक ज्ञान हो । 
    • सुसुप्ति - विचार, स्वप्न रहित निन्द्रा 
    • एक चाैबाटो - जहाँ चारवटा बाटो छुट्टिन्छ । [Four Dimension]
      • जागृति - विचार र वाहिरको विषय
      • स्वप्न - भित्री विषय
      • सुसुप्ति - विषयका अभाव, बेहोसको अवस्था
      • समाधि -  विषयको अभाव तर जागरूकता
    • ८ घण्टामा २ घण्टामा सुसुप्ति हुन्छ । 
    • सुसुप्ति र स्वप्न जाँच्ने मेसिन
    • REM or Non-REM Sleep (Rapid Eye  Movement)
    • दुरूपयोग
      • अनिन्द्रा insomnia - स्वप्न देख्ने क्षमता खुला अाँखाबाट देख्न थाल्ने । 
      • मन्त्रका उपयोग - तन्द्रा - autohypnotic sleep. 
  11. [Patanjali Yoga Sutra] (11/51) :: स्मृतियाँ-अनुभव की यादें है
    • अनुभूतविषयासंप्रमोषः स्मृतिः   
    • अनुभवके यादेँ हि कहलाति स्मृतियाँ, पैदा उनको करति हे मनकि हि वृत्तियाँ । 
    • स्मृति = याद, असंप्रमोष = अाफ्नै अनुभव, चोरी गरेको होइन ।
    • अागोमा हात हाल्यो भने जल्छ, यो अाफ्नै स्मृति हो, कसैले भन्देमा हात हाल्दैन । 
    • उपमा -  नशिरूद्दिन र चन्दुलाल । नसिरूद्दिनको छिमेकीको घरबाट पत्रिका बोकेर ल्याउने वफादार कुकुरको प्रसँग । 
    • शास्त्र, उपदेशक बाट लिएको हाइन
    • भ्रान्तिपूर्ण स्मृति
      • बच्चालार्इ ठूलो हुन चाहन्छ । बच्चा परनिर्भर, स्वतन्त्र नहुनेले दुःखी हुन्छ । 
      • बुढा भए पछि बचपन रमाइलो थियो भनि कविता लेख्छ । 
      • सत्ययुगमा सुखका दिन थिए ???
    • वास्तविक अनुभवको स्मृति - प्रति ततस्थ हुनु, साक्षी भावले प्राप्त हुन्छ । 
    • स्मृति हाबी भयो भने जीवनको प्रसन्नता नष्ट गर्छ । 
    • सदुपयोग गरे - फाइदाजनकउप
    • स्मृति - एक नियमित प्रकृया हो । अतितको स्मृति वीच बीचमा अायो भने दुःख हुन्छ । 
    • स्मृति ज्ञान होइन । ग्रन्थ कण्ठ गर्दैमा ज्ञानी हुँदैन । टेप रिकर्डमा गीता, कुरान वाइवल भर्दैमा यो मोक्षमा पुग्दैन । 
    • जागरूकता नै मात्र मोक्षको उपाय हो । 
12. [Patanjali Yoga Sutra] (12/51) :: अभ्यास एवं वैराग्य
    • अभ्यासवैराग्याअभ्यां तत्निरोधः 
    • वैराग से रूक जाता, बाहरको जाता मन । अभ्यास से सञ्चालित, होता भितर सुमिरण
    • सुख, दुख - चित्त वृत्तिको खेल । तर अानन्द स्वभाव हो । यो प्राप्त गर्ने दुइ उपाय 
      • अभ्यास - पुनरावृत्ति - habit हुन जान्छ, auto pilot > कुशलता बढ्दै जाने । निपुणता अाउने । सर्कस, जादुगर सबै अभ्यासबाट कला विकास गर्छ । 
        • उपमा - गाडि चलाउन सिक्दा  सिकाउनेले ५ मिनेटमा सिकाउने काम गर्छ । अभ्यास २० २५ दिन गरे पछि मात्र गाडि चलाउन सक्ने हुन्छ । 
        • उपमा - साइकलको momentum ले साइकल अाफै चल्छ, पैदल नचलाएपनि । ब्रेक लगाउन पनि सिक्नु पर्छ । जुन अभ्यास छ त्यसको विपरित अभ्यास गर्नु पर्छ यदि नयाँ अवस्थामा पुग्नु छ भने । 
        • रजो गुण - नयाँ कुरा गर्न दिन्छ । तमो गुण - नयाँ लाइ स्वीकार गर्दैन । 

      • वैराग्य - मेरो सुख कुनै चिजमा निर्भर छैन । 
      • उपमा - Dam - वैराग्य र Canal -अभ्यास
      • क्रोधबाट छुट्न अक्रोधको अभ्यास - रिस उठ्यो भने २४ घण्टाको लागि postpone गर्ने । 
      • ध्यान, समाधि
      • विचारको अभ्यास धेरै पहिले देखिको हो । नयाँ अभ्यास ल्याउन नयाँ अभ्यास चाहिने । 
      • उपमा - नशिरूद्दिनको चाैठो विवाह । पहिलाका तीनैको मृत्यु भै सकेको । गल्ती उनैका हुन । 
      • उपमा - चन्दुलालको स्वास्नीलार्इ जहिले पनि गालीमात्र गर्थे ।  - अण्डा अम्लेत कि उमाल्ने
      • preference is OK/sometime necessary but attachment/depencence is unnecessary/harmful. 
13. [Patanjali Yoga Sutra] (13/51) :: आत्म-स्मरण में जीने का प्रयास
  • तत्र स्थितौ यत्नोऽभ्यासः 
  • अात्मस्मरणमे रहनेका, करते रहो प्रयास । खुदमे स्थित होनेकि कोशिस हे अभ्यास
  • विस्तारै विस्तारै वन्दै जान्छ । 
  • अाज सम्म दृश्यमा नै उल्झिरहेको । नयाँ दिशामा अभ्यास गर्नु पर्ने
  • रिस उठ्यो भने - एक छिन कुरनुस्
  • उपमा - सुफि फकिर जे गर्दा पनि अल्लाह बोल्ने गर्छ । एक छिन को अन्तराल पनि अत्यन्त उपयोगी सिद्ध हुने । 
  • उपमा - एक युवक अोशोकोमा अाएर रिस शान्त पार्ने उपाय सोधेको । - 'मुझे क्रोध अाया हे' भन्न वाक्य पाँच चोटि दोहराउने
  • उपमा - एक पत्रकारसँग रिसाएर मन्त्रीले धम्काउन जान्छ । पत्रकारले भने यदि तिमीले मलाइ धम्कायो भने म सत्य लेखिदिन्छु । मन्त्री फर्के । 
  • एक महिनाको डायरी लेख्नुस् - एकै चीज वारवार दोहर्याइ रहेको पाउँछाै । 
  • उपमा - जनगणना - नशिरूद्दिनले अाफ्नो परिवारको वर्णन । मेराे बुवा जेलमा, मेरा अामाले अात्महत्या, छोरा पागलखाना, छोरी भाग्यो । सानो छोरा वनारस हिन्दु विश्वविद्यालयमा छ । कमसेकम एक जना प्रतिभाशालि रहेछ । ? होइन विश्वविद्यालयका ले मेरो छोराको अध्ययन गरिरहेको । 
  • जल्दि फल अाएगा - एक दुइ जन्म, वा ७० ८० साल ?
  • उपमा - जुन्नयद, सुफि फकिर - एक जनाले सोधेछ, यहाँबाट राजधानी सम्म पुग्न कति समय लाग्छ ? केहि बोल्दैन । पछि  हिडेको देखेर भने तीन दिन लाग्छ । किन पहिल्यै नभनेको ? पाइलाको चाल हेरेर मात्र भन्न सकिन्छ । 
14. [Patanjali Yoga Sutra] (14/51) :: निरंतर पुरुषार्थ से द्रढ़ता
स तु दीर्घकाल नैरन्तर्य सत्काराअदराअसेवितो दृढभूमिः
सच्चा साधक जो हो ते हे करता पुरूषार्थ निरन्तर हे ।
ढृढता पालेता हे जैसे रस्सि से धिस जाता पथ्थर हे ।
  1. विना ब्यवधान के - साना साना चिजलार्इ ब्यवधान मान्नाले ती वाधा वन्न जान्छ । वाहिरवाट अावाज अायो भने साक्षी भावमा वस्नुस् । चित्तलार्इ वहिर्गामी हुन दिन्न । 
  2. श्रद्धापूर्वक - लगाव, प्रेम भाव । भारतीयहरूमा श्रद्धा हुने तर निष्ठा नहुने । 
  3. निष्ठापूर्वक - पश्चिमीहरू निष्ठा हुने तर श्रद्धा नहुने । 
    • अाजिविकाको लागि गर्ने पूजा - र्पूणता भए पनि पूजारीमा श्रद्धा नहुनाले त्यो पूजाले काम गर्दैन ।
    • उपमा - नसिरूद्दिन पुलिस हुँदा । एक जना कट्टुमात्र लगाएर अाएको ।
    • श्रम बढी परिणाम नअाउने
    • उपमा - विचित्रसिंह १० मिल पाैडिनु पर्ने । ५ मिल पुगि सकेपछि थाकेर फर्केको ।
  4. निरन्तर
  5. दिर्धकाल सम्म
    • धैर्य - प्रतिक्षा गर्ने भाव । 
    • कव तकका भाव छोड्दिनु । फलाशक्तिको भावले विगार्छ । 
दृष्टानुश्रविकविषयवितृष्णस्य वशीकारसंज्णा वैराग्यम्
विषयोंसे विरक्ति तो, अारम्भिक वैराग्य हे । पूर्नेच्छा मुक्ति सहि परम वैराग्य हे ।
  • वैराग्यको दुइ भेद
    1. अारम्भिक वैराग्य / वसिकार / अपर बैराग्य
      • अाशक्ति - भोगाशक्ति, राग - सुख वाहिरको विषयबाट प्राप्त हुन्छ भन्ने भ्रम । यो सुखबाट पैदा हुन्छ । 
        • उपमा - कुकुरले हड्डि चपाउँछ । मुखमा घाउ भए पनि उसलार्इ त्यो भ्रम हुन्छ कि हड्डिबाट स्वाद अाइ रहेको छ । तर रगतको स्वाद अाफ्नै घाउबाट अाइरहेको हुन्छ । 
        • जति वासना तृप्त गर्न खोज्छ त्यति वासना बढ्छ । 
      • निरीक्षणबाट मात्रै यसबाट  निस्कन सक्छ । 
      • क्षितिजलार्इ भेट्टाउन खोजे जस्तै । 
      • उपमा - डाइजअोनिज् ले सिकण्डरलार्इ भनेको - कूल एउटै दुनियाँ छ, त्यसलार्इ जितेर के गर्छाै ? सिकण्डर उदास भएर जान्छ । 
      • तृष्णा कहिल्यै पुरा नहुने, दुःख बाहेक अरू नमिल्ने - यो कुरा थाहा भए पछि अारम्भिक वैराग्य पैदा हुन्छ । 
      • indulgence, pleasure - you are not blissful in world. Seek happiness somewhere. One can find glimses that is pleasure. Illusion is, one think that the bliss is came from out side. But it come from within. - Desirelessness
      • मिथ्थ्या वैराग्य -  रोग, असमर्थ, विषयको अनुलब्धताका कारण, नरक भय वा स्वर्गको लोभ, दिखावा, सम्मान पाउन, अहंकारवस, 
    2. परम वैराग्य / पर वैराग्य - अाफ्नो स्वभावमा दुब्नु, परम अानन्दमा रहनु
  • विरक्ति
16. [Patanjali Yoga Sutra] (16/51) :: ज्ञान से तृष्णा का मिटना
तत्परं पुरुषख्यातेः गुणवैतृष्ण्यम् 
प्रथम सचेतन यत्न से, विषयाशक्ति घटजाति
फिर स्वभावके ज्ञान, तृष्णा पुरी मिटजाति
  • निराकांक्षा - 
    • निराकांक्षाको पहिलो चरण = अपरवैराग्य, एन्द्रिकसुखको तृष्णामा सचेतन प्रयासद्वारा  भोगाशक्तिको समाप्ति - रोगबाट मुक्ति (नेगेटिव)
    • निराकांक्षाको अन्तिम चरण = पुरूषको अाफ्नो स्वभावलार्इ जानेर परमानन्दको प्राप्तिको कारण इच्छा विहिनता - विधायक रूपबाट स्वस्थ हुनु (पोजिटिभ)
      • मेरो स्वभाव नै अानन्द हो । 
      • जव जव म अानन्दित हुन्छु, त्यो मेरो भित्रबाट नै अाएका हुन् । 
      • भ्रान्ति - वाहिरी वातावरणबाट अाएको हो कि भनठान्छ । तर त्यस गाँउमा वसेको मानिसलार्इ सोध्यो भने उसले ती डाँडाकाँडामा सुख देख्दैन । 
      • कुनै सुन्दर स्त्री वा पुरूष - बाट  अानन्द अाएको भन्थान्छ । 
      • adventure, सगरमाथा चढेर अानन्द अाउने होइन । 
      • संगीतमा
      • जागरूकता, अति चैतन्य हुनु, विचारविहिनता - अानन्दको स्रोत,
      • असम्प्रज्ञात समाधि, अनाशक्ति, वीतरागता
      • निर्विष समाधि
  • सांसारिक ब्यक्ति - चञ्चल हुन्छ । कामनामा सुख छ भन्ने भ्रान्ति
  • प्रत्याहार (पतञ्जलि), प्रतिगमन (महावीर), Returning to the source (Zen)
    1. You are the source of all happiness
    2. What is this source ? - पुरूष
  • अानन्द हाम्रो सहज रूप हो । अानन्दमा पुग्नु गाह्रो हुँदैन । दुःख पो गाह्रो अवस्था । 
17. [Patanjali Yoga Sutra] (17/51) ::- पहली समाधि - संप्रज्ञात
वितर्कविचाराअानन्दास्मितारुपानुगमात्संप्रज्ञातः 
पहेली समाधिका नाम सम्प्रज्ञात हे
वितर्क या विचार, अानन्द हि उसमे भाव हे ।  
  • सम्प्रज्ञात समाधि - तल्लिनता, कुनै कुरामा दुब्नु, सालम्वन समाधि
    • उपमा - कार्लमाक्स, व्रितिस लाइव्रेरीमा तीन दिन थुनिए पनि चाल नपाएको । 
    • निर्विचार नभए पनि एक चित्तमा दुब्नु । 
    • चार अान्तरिक अालम्वन
      • वितर्क - तर्क, कुतर्क, वितर्क
        • उपमा - नसिरूद्दिन कतै धुम्न जाने प्लान गर्दा - पत्नी सँग कुरा नमिलेको । त्यसैले नसिरूद्दिनले विश्वभ्रमणको प्रस्ताव राख्छ । तर पत्नी, अरू कतै जाँउ भन्छ । -यो कुतर्कको उदाहरण
        • उपमा - थोमस एडिसन - अाफ्नो पत्नीलार्इ पनि विर्सियो, अाफ्नो नाम समेत विर्सियो । 
        • ठीक तरिकाले गरिने तर्क - वितर्क
        • ठीक तरिकाले श्रम गरे - विश्राम लिन सक्छ । 
      • विचार - मनको कार्य
      • अहंकार - म को भ्रान्ति भाव । 
      • अस्मिता भाव - हुनुको भाव
विरामप्रत्ययाभ्यासपूर्वः संस्कारशेषोऽन्यः दुसरी समाधि असम्प्रज्ञात है । मितजाति विषय किन्तु रहता संस्कार है ।
  • असम्प्रज्ञात समाधि - निरालम्व समाधि ज्ञयबाट मुक्त हुनु,  द्रष्टा नै दृश्य वन्नु । 
    • भित्र कुनै विषयबाँकि नहुनु
    • उपमा - टायटानिक दुब्दै । विचित्रसिंहले सोधेछ । जमिन कति टाढा छ ? चार मिल । उ हामफालिहाल्यो । अनि सोध्यो । कुन दिशामा । क्याप्टेन ले भने तलतिर । 
    • उपमा - एक वृद्ध महिलाले पुलिसलार्इ बोलार्इ । एक जना केटा अश्लील इशारा दिइरहेको । दूरविनबाट हेरेर देख्नु पर्ने । 
    • साँच्चैको सन्यासमा समाजको त्याग होइन । संस्कार त्याग्नु हो । 
    • बीज रूपी संस्कार (Conditioning) बाँकि हुन्छ - असम्प्रज्ञात
  • निर्वीज समाधी - 
 19. [Patanjali Yoga Sutra] (19/51) :: विदेहियों की सहज समाधि
भवप्रत्ययो विदेहप्रकृतिलयानम् 
स्वयम् जो देह से भिन्न जान लेतेहे । करूणा वस वे भि कभि जनम लेते हे ।
एेसे विदेहि जव इस धरा पर अाता हे । दुसरी समाधिको सहज हि पाति हे ।

  • उपमा - रामु घरमा सबै ठीक छ ? - कुकुर मर्यो । कसरी ?, हरिणको हाड निलेर? घाँस खान नपाएर - घाँस त मैले छोडेको थियो । मातालार्इ जलाउँदा घाँस सिद्धियो । माता के भयो ? पिताको देहान्तले गर्दा । पिता कसरी ? हर्ट अातेक्त, कसरी ? विरालो मरेर ? दुध खान नपाएर ? गाइ मरेर ? घरको छत भुइचालोले भत्क्यो ? वाकि सबै ठीक छ । 
  • प्रकृतिलयी, विदेही - अधिल्लो जनममा नै असम्प्रज्ञात समाधि प्राप्त गरिसकेको । 
  • उपमा - जे. कृष्णमूर्तिको जगत्गुरू बनाउनका लागि छनोट - Theosophical society
  • उपमा - देवदत्तले बुद्धलार्इ सताउँदा पुराना संस्कारलार्इ सिद्ध्याउन । 
  • दुःख पाउँदा - पुरानो हिसाव समाप्त गरेको भन्ने झन् प्रशन्न हुने । 
  • तीर्थंकरवन्ध - करूणा भावले फेरी जन्म लिन अाउने अरूको कल्याण गर्नका लागि। 20

श्रद्धावीर्यस्मृति समाधिप्रज्ञापूर्वक इतरेषाम् 
दुसरेपाते असप्रज्ञात, एकाग्रता अथवा श्रद्धासे
सम्येकप्रयत्नसे या अस्मृत प्रज्ञासे ।

  • जे. कृष्णमूर्ति - वच्चै देखि अनाैठो स्वभाव, विदेही स्वभाव
  • राजा जनक पनि यस्तै थिए । 
  • यस्तो गुण कसरी प्राप्त हुन्छ । ५ चीजका कारण हुन्छ । 
    1. श्रद्धा - यो अन्धविश्वास होइन । कोहि सद् गुरूको अगाडि पुगी अाफ्नो भित्रको सम्भावनालार्इ चिन्नु, भरोसा पाउनु । यो विश्वास होइन ।  
      • श्रद्धाको खतरा - अाफूलार्इ अाफैमा भरोसा
    2. वीर्य - समग्र प्रयास,  जे गर्छ पूर्णताका साथ । कोहि बच्चा खेल्दा एकाग्रता साधना गर्नु नपर्ने । 
    3. स्मृति - जागरूकता, सम्यक स्मृति, right mindfulness, स्वयम् को सम्झना । 
    4. समाधि - समाधानवाला मनको स्थिति । जीवन puzzle होइन, जीवन mystry हो । 
    5. प्रज्ञा - बुद्धि स्वयम् मा स्थिर पार्नु । Wisdom, it is not a mind activity. It is emerged with mind is ceased. 
      • उपमा - नशिरूद्दिन - अाफ्नो समस्या सुनाएर तलव बढाउन हाकिमलार्इ भनेको । राजीनामा दिइ घर बस्न हाकिमले भनेको । 
तीव्रसंवेगानामासन्नः 
संवेदनशील ही सफल हो पाते हे 
त्वरावान सच्चा साधक मञ्जिलको पाते हे
  • संवेग - Momentum, निरन्तर अभ्यासले प्राप्त हुन्छ । 
    • गम्भीरता वाधा हो । यो पनि अहंकारकै खेल हो । 
    • तीन किसिमका मान्छे
      • काैतुहली - एक जना पागल किसानले खेत भरि खाल्डो खन्ने । २ ४ फुट खन्ने वित्तिकै अर्को खाल्डो खन्ने । यस्तो मान्छे कहिल्यै लक्षमा पुग्दैन । 
      • जिज्ञासु- बाैद्धिक ब्यक्ति, जीवनलार्इ puzzle ठानेर समाधान गर्न खोज्छ । 
      • मुमुक्षु - खोज बाैद्धिक प्रक्रिया होइन । जीवन मरणको समस्या हुन्छ । तीन प्रकारका
        1. लोभ विदा हुन्छ तर दान जन्मदैन । 
        2. शान्त हुनु, अानन्दित हुनु, जीवनमा अनुशासन प्राप्त हुन्छ । अहिंसा मात्र होइन करूणा पनि विकास भएको । 
        3. अानन्दित, उत्सवपूर्ण हुन्छ । 
22. [Patanjali Yoga Sutra] (22/51) :: - समाधि में शीघ्रता या विलंब
मृदुमध्याधिमात्रत्वात्ततोऽपि विशेषः 
थोरी या ज्यादा कोशिस होति जेसि
शिध्र या विलम्वसे समाधि लगति वेसि । 

  • प्रयास तीन स्तरमा हुन सक्छ
    1. मृदु - अलसि
      • उपमा - नशिरूद्दिनलार्इ १० लाखको टिकट परेछ । दिन को एक एक लाख गरी १० दिनमा दिन्छ भने । मलार्इ चाहिंदैन तिम्रो त्यो, लाै मेरो पाँच रूपिया फिर्ता दिनु । 
      • लक्षसम्म पुग्छ ज्यादै समय लाग्ने वा प्राप्त नहुने सम्भावना । 
    2. मध्य - अाधा अाधा मात्र प्रयास गर्छ । 
      • उपमा - चन्दुलाल र विचित्रसिंह बाटोमा हिंड्दा पानी पर्छ । चन्दुलालले छाता खोले । विचित्रसिंहले खोले । किन? प्वाल परेको, खुल्न पनि नखुल्ने । किन यो ल्याएको त ? अाज पानी पर्ला भनि कहाँ थाहा थियो त । 
      • उपमा - उपन्यास लेख्न ३ /४ वर्ष लाग्छ । साथी ले भन्छ । किन यति गाह्रो काम गर्ने । ४०/५० रूपिया मा त किन्न पाइ हाल्छ नि । 
      • श्रममात्र होइन, विवेक पनि चाहिन्छ । दिशाबोध पनि चाहिन्छ । 
        • उपमा - ४ मिल तैरेर पार गर्नु पर्ने । विचित्रसिंह ३ मिल पाैडेर गाह्रो भयो भनी ३ मिल फर्केर अाए । 
      • कर्तब्य र प्रेम भाव
        • कर्तब्य सम्झेर गर्ने - जहिले पनि काम बोझिलो लाग्छ । मैले यति गरेको छु, यति गरें भनि सोच्छ ।
        • प्रेम पूर्वक गर्ने - म त केहिं गर्नै सकि रहेको छैन । मेरो प्रयास कम परिरहेको छ । 
        • एक जना वच्चा कुडेर खेल्छ । त्यो कामको उसले कुने लेखाजोखा राख्दैन । 
    3. अधिमात्र
  • पात्रताको लागि (अंजली कत्रो छ सो अनुसार प्राप्तिको निर्धारण हुन्छ ।)
    • समग्रता भाव, प्रगाढता प्रेम भावको साथमा । 
    • प्रार्थनाका भाव
    • प्रतिक्षाको भाव
23. [Patanjali Yoga Sutra] (23/51) :: - ओंकार ही ईश्वर है
ईश्वरप्रणिधानाद्वा  - 
अाेँकार

दुइवटा मार्ग
संकल्प - याेद्धाकाे मार्ग । अहंकार अाउन सक्ने भएकाले
समर्मण - अहंकार विसर्जन गर्न इश्वरमा अाफूलार्इ समर्पण
इश्वर के हाे ? कहाँ छ ?  - हाम्रै अन्तर्अात्मा रहेकाे अाेंकार, अनाहत नाद, प्रणवमा दुब्ने
सबै भन्दा सुगम मार्ग ।







स्वास्थ्यको लागि अत्यावश्यक ५ वटा कुराः निन्द्रा, ब्यायाम, घाम, पानी र हावा

मनोक्रान्ति दिवस एक झलक Dr.Yogi Vikashananda || Manokranti || 2018
स्वास्थ्यको लागि अत्यावश्यक ५ वटा कुराः
  1. निन्द्रा - ७ देखि ९ घण्टा निन्द्रा अनिवार्य । मेलाटोनिन (Melatonin) - अँध्यारोमा, ९ वजेतिर मस्तिष्कबाट निस्केने हार्मोन । तसर्थ ९ देखि १० वजे भित्र सुति सक्नु पर्छ । 
  2. ब्यायाम - Adenosine अायडिनोसिन - थकान र परिश्रम भए मात्र निस्कने बायोकेमिकल
  3. घाम - भिटामिन डि, शरीर करकर खाने । "शरीरले घाम नपाएपछि डाक्टरले काम पाउँछ ।", घाम नपुग्दा डिप्रेशन हुन पुग्छ । 
  4. पानी - घण्टा घण्टामा पानी पिउने । शक्ति अाउँछ । 
  5. हावा - नाकबाट सास तानेर मुखबाट छोड्ने गर्दा थकान तुरून्तै हराउँछ । 
"हरेक मान्छेले जन्मदै गाडि बोकेर अाएको छ । ड्राइभिङ्ग गर्न नजानेर ठेलेर गुडाइरहेको छ । त्यसैलार्इ जिन्दगी भनियो । जिन्दगी घाँडो हुन गयो ।"