Monday, April 9, 2018

बैवाहिक सम्वन्ध

श्रीमान श्रीमती किन सँधै झगडा गरिरहन्छ ? [ 3:55] 

सारा जगतमा सुखी दाम्पत्य जीवन खाली शब्द मात्र । त्यसैले यस्तो भएको । 
प्रेमको नाममा धोखा, हिंसा, गुलामी चलिरहेको । 
प्रेमको नाम नै वदनाम, नामै सँग धृणा
वास्तविक प्रेम - स्वर्गको द्वार हो तर नबुझ्दा नरकका द्वार
हर पत्नी पतिको कैदमा हुन्छ । सम्वन्ध कारागार बन्छ । 
जुन प्रेम सम्वन्ध भन्छाैं त्यहाँ प्रेम कम अनि अप्रेम तत्त्व बढी हुन्छ ।
  • अप्रेमका तत्त्व
    • एक अर्कालार्इ कब्जा जमाउने
    • मालिक बन्न खोज्ने
    • एकले अर्कोलार्इ सुधार्ने प्रयास
    • अाफ्नो ढंगले चलाउने कोशिस
    • अर्को जस्तो छ त्यस्तै स्विकार्न नसक्नु र उसलार्इ बदल्ने कोशिस
    • अाफ्नो मर्जीको मुताविक ढाल्ने कोशिस
    • एक अर्काले अाफ्नो गुलाम बनाउने प्रयास
    • यस्ता कोशिसबाट संधर्ष पैदा हुन्छ । - onging conflict
    • Intimate Enemies - अन्तरँग शत्रु
  • यो प्रवृति लोग्ने स्वास्नी बीच मात्र होइन, जो जो मानिसहरू सँगै बस्छ, संघर्ष शुरू भइहाल्छ । 
  • हिंसा - अरूमा भन्दा अाफू अाफू बीच बढी हुने । 
  • इर्ष्या - अाफू सँगमात्र प्रसन्न, अन्य स्थानमा प्रसन्न भयो भने रिस गर्ने
  • वन्धन जहिले पनि पारस्परिक हुन्छ । 
प्रेम एक साधना हुनु पर्छ । प्रेम सिक्नु पर्छ । कुनै पनि स्कूल कलेजमा प्रेम सिकाउँदैन । 
प्रेमको शिक्षा कहिं पनि छैन । 
उपमाः एक दम्पतिको झगडा, चुरोट पिउने सम्वन्धमा । पत्नी श्रीमान् लार्इ छोड्न तयार, एक चुरोटको वास सहन नसकेको । यस्तै पति पनि स्वास्नी छोड्न तयार, तर चुरोट छोड्न नसक्नु । 




Sunday, April 8, 2018

जीवन के हो ?

जीवन क्या है ?


जीवन एक धोखा है | - अोशो