एक प्रेम कारागार, एक प्रेम मन्दिर जस्तो । के प्रेम र प्रेममा पनि भेद हुन सक्छ र ?
प्रेम मन्दिर - प्रेम शुद्धतम रूपमा प्रकट भयो भने मन्दिर हो जुन अकारण हुन्छ, बेशर्त हुन्छ । मन्दिरको द्वार सँधै खुला हुन्छ, जसरी भित्र गयो त्यसरी नै बाहिर निस्कने कुनै वन्धन हुँदैन । पूर्ण अाजादि हुन्छ । यसले अाफूलार्इ माथि माथि लाने गर्दछ ।
प्रेम कारागार -यदि प्रेम अशुद्धरूपमा हुन्छ भने कारागार हो जुन वासना, शोषण, हिंसा, इर्ष्या, द्वेष, अाधिपत्य possession का रूपमा प्रकट हुन्छ । कारागार वन्धन हो जहाँ तिमी त्यस बार बाट उम्किन तड्पिरहेका हुन्छाै तर तिमी निस्कने बाटो सबै वन्द पाउँछाै ।
अशुद्ध प्रेम मार्फत शुद्ध प्रेमको यात्रा गर्न सकिन्छ ।- प्रारम्भमा प्रेम अशुद्धताबाटै शुरू भए पनि जव जव गहिराइमा प्रेम पुग्छ विस्तारै शुद्धता अाउन थाल्छ । शारीरिक तहमा नै शुरू भएको प्रेमलार्इ पनि पछि मन मन बीचको प्रेममा विकसित गर्न सकिन्छ । मानिस पशु पनि हो र मानिस परमात्मा पनि हो । यी दुइ तहका विन्दुलार्इ जाेड्ने सिंडि प्रेम हो । यहिं प्रेमको माध्यमवाछ परमात्मा प्राप्त गर्न सकिन्छ भने यहिं प्रेमका कारण पशुत्वमा पुग्न सक्छ । प्रेमले नै नरकमा पुर्याउन सक्छ । त्यसैले धर्म ग्रन्थहरमा प्रेमलार्इ भयको रूपमा प्रस्तुत गरेको छ र प्राय मान्छे प्रेमबाट भाग्न खोज्छ । जो मान्छे भाग्छ उसले केहिं पनि पाउँदैन । यदि कोहिं ब्यक्ति तलतिर अोर्लेर तल पुग्छ भने के त्यो सिडिको दोष हुन्छ ? त्यसैले यदि प्रेम नरक वा परमात्मा सम्म पुग्ने एउटै सिढिहो भने सिढिलार्इ छोडेर हाइन हिड्ने दिशा वदल्नु पर्दछ । कसरी दिशा वदल्ने त ?
[8:40] दुइ प्रकारका प्रेम - प्रेम कसैलार्इ पनि गर्न सकिन्छ, पत्नी वा पति, छोराछोरी, अामावुवा, अाफन्त, मित्र जो सुकैलार्इ गरे पनि प्रेमको गुण दुइ प्रकारको हुन सक्छ ।
- अाधिपत्यता - एक प्रकारको प्रेममा अाधिपत्यताको भाव हुन्छ, अरूलार्इ गुलाम वनाएर अाफू मालिक हुन चाहने खालको हुन्छ । यो यस्तो वन्धन हो कि तिमीले बाँधेको वन्धनले तिमीलार्इ पनि बाँध्छ । यस्तो सम्वन्धको भित्री तहमा सदैव प्रतिसोधको भाव हुन्छ, छुद्र कुराहरूमा विशाल कलहको प्रादुर्भाव हुन्छ । अाधिपत्य भावले प्रेमको हत्या गर्छ । यसले इर्ष्या जन्माउँछ । अाफ्नो पत्नीले कसै सँग हाँसेर बोलेको देखे भने रिस उठ्छ ।
- मुक्ति - अर्को प्रकारको प्रेम मुक्तिको बाटो हो । कारागारमा प्रेमको जन्म हुन सक्दैन । एक स्त्रीलार्इ प्रेम गर्छ भने उसले सबै स्त्रीहरूलार्इ प्रेम गरेको वरावर हो । साैन्दर्य त सबैको एउटै हुन्छ । त्यहाँ ब्यक्तिसँग त्यति सम्वन्ध राख्न पर्दैनथ्यो । यो प्रेम वेशर्त हुन्छ । Unconditional Love मा प्रेमीलार्इ सुधार गर्न खोजिंदैन । "I love you the way you are."
प्रेममा शुद्धता ल्याउन जरूरी छ यदि प्रेमको सिढीबाट माथि तिर लाग्ने हो भने ।
अपेक्षा रहितता - साँचो प्रेममा प्रेमीलार्इ सुधार गर्ने चेष्टा रहँदैन । प्रेमीमा जे छ त्यहिं रूपमा प्रेम गर्ने गर्दछ । त्यसैले त्यो प्रेम वेशर्त हो । प्रेमीले अर्को प्रेमीबाट अपेक्षा राख्न थाल्यो कि प्रेमको हत्या हुन्छ ।
[30:10] उपमा - प्रेम विवाहको केहि समयमा नै पति पत्नी बीच झगडा शुरू हुन्छ । झगडाको बिउ चुरोट पान थियो । सबै परिवार त्याग गरेर भागी विवाह गरेका यी दम्पति एउटा चुरोटका लागि प्रेम नै परित्याग गरे । पत्नी प्रेमलार्इ छोड्न तयार तर चुरोटको गन्धलार्इ सहन तयार भएन भने पति पनि पत्नीलार्इ छोड्न तयार तर चुरोट छोड्न तयार भएन । यति छुद्र कुरा पनि सहन नसक्नेहरूले भोली बिरामी भयो भने, लँगडा, बुढा, कमजोर अादि भयो भने कस्तो ब्यवहार गर्ला । त्यसैले वेशर्त प्रेममा सुधारको अपेक्षा लिइँदैन । यदि शतप्रतिशत प्रेम दिन सकेमा सुधार अाफै हुन पुग्छ ।यदि पत्नीले पूर्ण प्रेम गरेको भए के थाहा पतिले अाफै चुरोट छोडिदिन्थ्यो कि ।
What is love? Five theories on the greatest emotion of all
A reading on The Guardian Magazine (Web version)
https://www.theguardian.com/commentisfree/2012/dec/13/what-is-love-five-theories
१. तु हि तु । तु नहिं तु मे कहाँ,
३. न मे न तु - सबै भन्दा माथिल्लो तहको बोध
अ ध्रुवानी नसेवते
ध्रुवानी तस्य नस्यन्ते
अधुवनी नस्य मेवन्ति
जे छ त्यसलार्इ पनि नस्त गर्छ ।
Tenzin Palmo Jetsunma - The difference between Genuine Love and Attachment
Attachment vs Love _ Sadhguru
What is Love?
What is true Love?
3 Signs of True Love
बचके रहना इश्कसे अो सबकुछ मिटादेगा
तु तो चिज क्या हे, तेरा राख तक जला देगा ।
प्रेम = परम भन्ने शब्द बाट
वनेको, सबै भन्दा अन्तिम, परमार्थ, highest, supremen
- Observe - contemplate
- हतारमा हामीले केहि पनि सत्य देख्न र बुझ्न सकिन्न ।
- उपमा - Full moon light > reflection > light > light = darkness
Light + moon = appears
- प्रकाश करोडा कि.मी. यात्रा गर्छ तर प्रकाश देखिंदैन । त्यसैले प्रकाश नै अन्धकार हो । "लाखै बर्ष म भतकिरको थिए तिम्रो अगाडि अाए पछि मात्र मलार्इ म प्रकाश हुँ भन्ने थाहा भयो । तिमी नभए म कहाँ हुन्थेँ । रोशनीको जिन्दगिमा अन्ध्यारै अँन्ध्यारो छ ।"
- चन्द्रमा (जसमा एक थाेपा प्रकाश छैन) मा त्यस प्रकाश ठोक्किए पछि मात्र त्यस प्रकाश देखिन थाल्छ । त्यसैले प्रकाश अाफैमा अस्तित्त्व छैन त्यसैले प्रकाश देखिनुको पूर्ण श्रय चन्द्रमामा जान्छ ।
२. मे हि मे
- उपमा - Rainbow - देखिनु, हेर्दै रहेमा अझ साँच्चैको देखिन थाल्छ ।> प्रकाश हो >
- Right view - नत्र धोखा मात्र ।
दोस्ति र प्यार प्यारमा के फरक छ ।
- दोस्ती - राम्रो tunning भएको अवस्था, Commitment is not love
- Bounded = possession (तिमी मेरो हो, मात्र मेरो हो । म तिमी सँग मात्र बस्छु । ....) > टट्टु प्यार
- नाटक शुरू हुन्छ, cheating शुरू हुन्छ ।
- Leads to confusion, conflict, jealousy, anger.
- जसलार्इ सहि दृष्टि छ । हेर्न जानेको छ ।
- उपमा - सुगा र एेना - एक जना सुगालार्इ एेना अगाडि राखी दियो भने अाफ्नै छाँयालार्इ अर्को भन्थानी ठुँगिरहेको हुन्छ । जसले हेर्न जानेको हुन्छ, उसले यसो कदापि गर्दैन ।
- प्रेम - हेर्ने र देखिने एउटै हो भन्ने बोध
- उपमा - जिब्रो टोक्नु - यदि अाफैले अाफ्नो जिब्रो टोक्यो भने के हामी दाँतलार्इ बदला लिन्छाैं ? पाठ सिकाउँछाैं ? - दाँत पनि म नै हुँ, जिब्रो पनि म नै हुँ ।
- उपमा - जोडिनुमात्र होइन छुट्टिनु पनि प्रेम - अाफ्नै हात काट्नु पर्यो भने प्रेम पूर्वक हात काटिन्छ । त्यसैले कहिले काहिं छुट्टिनु पर्यो भने पनि प्रेम हुन सक्छ ।
मे हि मे हुँ - यो अहंकार होइन । मे तुझ से अलग - यो अहंकार हो । तर प्रेम - अाफूलार्इ जान्नु, म जे हो तिमी पनि त्यहिं हुँ ।
- उपमा - दुइ क्यामेरा - दुइ क्यामेरा एक को अगाडि अर्को राखिदिएको । हेैर्दा एक क्यामेराले अर्को क्यामेरालार्इ हेरि रहेको जस्तो हुन्छ तर सत्यमा दुबै क्यामेराबाट हेर्ने ब्यक्ति त एउटै रहेछ ।
- उपमा - दुर्इ पानीको छाल - देखिन्छ कि, ती छालहरू एक अर्का सँग मिल्न खोजिरहेको छ ।
- जे अाफ्नो पूर्व सूचना (मान्यता, शिक्षा, घरपरिवार समाज अादि) छ त्यसैको अाधारमा अगाडि देखिएको चिजलार्इ प्रिय वा अाफ्नो ठान्न थाल्छन् । जव त्यो MATCH हुन्छ एक्कासी एक झिल्का उठ्छ । यी छालहरू सबै सपना समान हुन् । सपना देख्नु प्रेम होइन । प्रेम त - सपना टुट्नु हो । सपना नै टुट्न को लागि हो । सपना टुटे पछि दुःख हुन्छ ।
- दुबै छालको अाफ्नो अस्तित्त्व छैन । दुबै पानी हो । यी छालहरू कहिले competition गर्छ, कहिले झगडा गर्छ । त्यो छालको तहमा मात्र हो ।
- Past कहिं पनि छैन । जे छ त्यो Present मात्र हो ।
- छालमा past होला, पहिला म यत्रो थिएँ । पहिला म यहाँ थिएँ ।
- तर पानीमा कहाँ past ?, memory ?
- यदि यो बोध ल्याउने हो भने धेरै छाल चाहिंदैन - एक नै काफि हुन्छ ।
What is Love and what is not ? Yogi Vikashananda
What is True Love? By Sandeep Maheshwari I Hindi
प्रेम के हो ? अोशो शैलेन्द्र
- प्रेमको परिभाषा दिन सकिन्न किन कि यो विराट छ । प्रेम के हो भनेर सोध्नु भन्दा प्रेमपुर्वक जिउनु अाफै प्रेम के हो भन्ने बोध हुन थाल्दछ । जुन सुकै परिभाषा पनि अपूर्ण र भ्रामक हुनेछ ।
- विज्ञानमा पहिला जान्ने काम गर्दछ अनि मात्र प्रयोगमा जान्छ । तर अध्यात्ममा पहिला गर्ने हो अनि अाफै जान्दै अाउँदछ ।
- भूलचुक होला, त्यसैबाट हामी सिक्छाैं र सिक्न थाल्छाै ।
- प्रेमको गन्तब्य के हो ? -
प्रेम पूर्वक होनेके सरलतम उपाय क्या है ?
- प्रेमपुर्वक जिउनु अत्यन्त कठिन, तर सबै भन्दा सजिलो पनि
- उपाय
- अहो भाव
- दिने भाव
- प्रेमका तीन रूप
- काम - ९०% लिने र १०% दिने भाव
- सम्वन्ध - ५० - ५०
- प्रेम - ९०%दिने र १०% लिने भाव
- उपमा - Isomorphous series - Manganese Trungstrate, Iron Trungstrate, if 50-50 it is called Ultramite.
- 10 step ladder of human Qualities - Gratritude at top; and complaining attitude at the bottom
- अहो भाव - नजर त्यसमा जे अाफूसँग छ ।
- यशु - जो सँग छ, त्यसलार्इ थपिदिन्छु, जो सँग छैन उसको सबै छिन्छु ।
- पात्रताका भाव
- जे छ त्यसमा नजर, संसारी मान्छे जे छैन त्यसमा मात्र नजर लगाउँछ ।
- गाैत्तम बुद्ध -
मनहि सुख दुखका मूल अहोयो ध्रुवानी परित्यज्य
जो हे उसका न करता मान
जो नहि मिलातो परेसान
अ ध्रुवानी नसेवते
ध्रुवानी तस्य नस्यन्ते
अधुवनी नस्य मेवन्ति
जे छ त्यसलार्इ पनि नस्त गर्छ ।
- अहो भाव यस्तो उर्वर भूमि हो - दिने भावको वीच फस्ताउँछ, प्रेम फस्ताउँछ ।
- जीवन को दुर्इ भाग - सद्गुरूको अगाडी र सद्गुरूको पछि
- उदाहरण - अोशोको तस्वीरमा हेरी धन्यवाद दिइरहको हुन्छु ।
No comments:
Post a Comment