During COVID 19 lockdown, Good Friday sessions were held online and is also broadcasted live in Facebook. Records of the Sessions can be accessed in Youtube channel.
Good Friday अन्तर्क्रिया - २०७३ फागुन २७ गते शुक्रवार देखि शुरू भएको एक अन्तर्किया कार्यक्रम हो । हरेक शुक्रवार विहान ७ वजे देखि ८ वजे सम्म हुने यस कार्यक्रममा जीवन जिउने कलाका विविध विषयवस्तुहरूमा केन्द्रित हुँदै प्रस्तुतीकरण र छलफलको गरिन्छ । यो एक खुला कार्यक्रम हो जसमा जीवन कला सिक्न उत्सुकहरूले निशुल्क सहभागी हुन सक्छन् । कोभिड १९ को कारण लकडाउनको अवस्थामा पनि यो कार्यक्रम अनलाइन मार्फत निरन्तर छ । त्यहिं अनलाइन संस्करणको भिडियो रेकर्ड यहाँ प्रस्तुत छ । हाल सम्म सम्पन्न भइसकेका छलफलका विषयहरू निम्न लिंकबाट जान्न सक्नु हुन्छ । http://goodfridaynepal.blogspot.com/2... यसका वारे थप जानकारीका लागि goodfridaynepal@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुन्छ ।
No comments:
Post a Comment