Saturday, September 15, 2018

Woment in Buddhism

Female in Buddhism | Drukmo Gyal Dakini | TEDxTartu


  • अार्यतारा डोल्मा 
    • शाब्दिक अर्थ
      • डोल . तारिदिने
      • मा - स्त्री
    • माँ प्रति कहिल्यै नकारात्मक विचार नल्याउनु
    • २-४ वर्षसम्म दुध खुवाउने गर्छ ।
    • सबै अामा हरू ताराको प्रतिरूप
    • अामा र छोराछोरीहरूमा झगडा - कल्पना भन्दा बाहिरको कुरा
    • पश्चिमी देशमा गए पछिमा देखेको र अचम्म भएको । 
  • ८ अाै सताब्दीमा गुरू रिम्पोछो तिव्वत अाएको । 
    • दुइ परम्परा
    • करूणाको अभ्यास
      • १ सबै प्रति करूणा मैत्री राख्नु
      • २ बोधि 
      • करूणा कहिले पनि शुद्ध हुँदैन,  प्रज्ञा भएन भने । 
    • प्रज्ञा - के गर्ने,  को सँग, कहिले, कसरी,  किन ?
    • षट्पारमिता - 
      • क्रोधको अवस्थामा षट्पारमिताको प्रयोग - 
        • क्रोधलार्इ उदारभावमा लिने, क्रोध लार्इ दमन गर्ने होइन । क्रोधलार्इ पनि शत्रु भावले नहेर्ने । 
        • स्मृतिपूर्वक हेर्ने 
        • क्रोधलार्इ देख्न नसकेर बेहोसमा गइहाल्यो भने पनि प्रयत्न गरि नै रहने, यसको लागि धैर्य चाहिन्छ । त्यस क्रोधलार्इ हेर्ने र उदार भावले लिन । 
        • ध्यान - habit-ले मात्र प्रज्ञामा प्रवेश गर्न सकिने । 
  • योगी, योगिनी परम्परा
    • गृहस्थी वसिकन पनि समय समयमा निरन्तर अभ्यासहरू गरिरहने । 
    • १४ प्रतिज्ञा वज्रयानमा
  • भिक्षु परम्परामा- महिलाहरू फोहरी, खतरनाक हुन्छ भनी सिकाइने । - भिक्षुहरूलार्इ महिलाहरू प्रति हुने याैइच्छालार्इ निरूत्साह बनाउन प्रयोग गरिने उपाय हुन । 
  • महिला र पुरूषहरूले वरावर क्षमता भएको
  • महिलावाद विकृति तिर - चुरोटखाने, रक्सी खाने, जुवातास खेल्न सिके - पुरूष वरावर पुग्न । 
  • हजुरवाले छोरीलार्इ दिक्षा दिइ परम्परा हस्तान्तरण गरेको
    • २ छोरा ६ छोरी
    • छोराहरूले इच्छा नगरेको । 
    • उदाहरणहरू
      • येसे छोग्याल Yeshe Tsogyal (757-817) 
      • माचिग लाब्ड्रोन Machig Labdron (1055-1149)- ३ वच्चाको एक्लो अामा
        • चोठ् . काट्ने - अाफ्नै परम्परा स्थापना गरेको ।  
        • यो परम्परा तिब्वतबाट भारत सम्म प्रख्यात भयो । 
      • सेरा खान्ड्रो Sera Khandro (1892-1940) - राजकुमारी, १४ वर्षको उमेरमा विहेको दिन भागरेर गइ उत्तरी तिब्बतमा गएको । नोकरको रूपमा काम गर्दै गुजारा गरीकन धर्माभ्यासमा पनि लागि रहे । पछि उनी एक प्रभावशाली गुरू भए । 
  • यी तीन वटा कथा सुने पछि मेरो वाजेले अाफ्नो ६ वटा छोरीहरूलाइ दिक्षा दिने निर्णय गरे ।  






Saturday, August 11, 2018

विचार र स्वास्थ्य (Johnson Mary को कथा)


  • मेरीको कथा - अमेरिकामा बस्ने Johnson Mary सत्य कथा
    • छोरो मरेर १२ वर्षसम्म पीडित - डिप्रेशनमा गइ, स्वास्थ्य समस्याहरू देखा परेको
    • कोहि निको नलाग्ने 
    • एउटा कविताबाट महसुस भए पछि हत्यारालार्इ भेट्न गएको । 
    • पछि हत्यारालार्इ अाफ्नो धर्म पुत्र वनाएको । 
  • घटनाले दुख ल्याउने होइन, मानसिक अवस्था विचारले दुःख ल्याउने हो ।
    • नकारात्मक सोचले शरीरलार्इ अम्लीय वनाइदिन्छ । सबै रोगहरूको कारक । 
    • सबै कोषहरू अपाङ्ग हुने
    • confusion in mind
  • खाना - Acidic and Basic
    • Acidic
      • rice
      • carbohydrate, fat, protien
    • Basic
      • friuts, vegetable, water
  • खाना भन्दा विचार खतरा - खाना भन्दा विचारले बढी acidic वनाउने । 
    • वनको बाघ भन्द मनको बाघले खाने हो ।
  • समाधान
    • तपार्इ जहाँ लडेको हो तपार्इ त्यहिंबाट उठ्नु पर्छ ।
    • अर्थ न वर्थ गोविन्द गार्इ, टाउको दुख्याः अाैषधी नाइटोमा लार्इ । 
    • उपाय
      • संवाद
      • क्षमा
https://storycorps.org/listen/mary-johnson-and-oshea-israel/
http://www1.cbn.com/700club/forgiving-your-sons-killer
http://theforgivenessproject.com/stories/mary-johnson-oshea-israel-usa/


Sunday, August 5, 2018

योग - अानन्दमूर्ति गुरूमा

अानन्दमूर्ति गुरूमाँ

योगश्चित्तवृत्तिनिरोधः
चित्त भित्र उठ्ने यी लहरलार्इ शान्त पार्नु नै योग हो । 
  • वृत्ति ? 
    • movement, turning, circle; 
    • Modification of mind, Modulation - पानीको सतहमा अाउने लहर जस्तै हो । 
    • धेरा (Circle) - उपमा - टर्चलार्इको बिम । भित्तामा घेरा मात्र देखिन्छ । धेराले जति छोएको छ त्यति मात्र देख्छ । पुरै चित्र देख्दैन । यो अवस्थामा यो चित्तले एक चिजमात्र पक्रन सक्छ । अर्को चिज गर्न, पहिलाको विषयलार्इ छोड्नु पर्छ । ध्यान अन्त जाँदा अाफैले अाफैको हात काटेको उदाहरण ।
    • Disturbance in mind 
    • अत्यन्त द्रुत गति हुन्छ । 
    • identify गर्छ । 
      • संस्कार - memory, background knowlegde को कारण विषयलार्इलार्इ चिन्दछ । 
      • कर्ता - कसले भनेको वा गरेकोको अाधारमा विषयलार्इ चिन्दछ । एकै शब्द पनि भावना जोडे पछि फरक फरक अर्थ लाग्ने । [उपमा - एक जना राम नामक बालक लार्इ एक जनाले नराम्रो मान्छे भनी गाली गर्ने, अर्कोले राम्रो भनी प्रसंशा गर्ने । यसमा प्रतिक्रिया गर्दै रहे । यो क्रम दिन भरि चलि रह्यो । दिक्क मानेर गुरूकहाँ गइ सोध्न गए । म राम्रो मान्छे कि नराम्रो मान्छे ? गुरू ले जवाफ दिए - तिमी न राम्रो हो न नराम्रो हो तिमी बेवकुफ, मूर्ख हो]

यसको लागि अष्टाङ्गयोग (यम, नियम, अाशन, प्रत्याहार, धारणा, ध्यान, समाधि) मार्फत प्राप्त हुन्छ । 
कोही अाशनमा अड्किन्छ, कोहिं प्राणायाममा अड्किन्छ । प्राणायामबाट प्राप्तहुने अलाैकिक शक्तिहरूबाट दंग परेर बस्छ । 
योग, कुण्डलिनी, समाधिको नाम ब्यापार गर्ने हरूको पनि कमी छैन । 

चित्तका पाँच अवस्थाहरू
  1. क्षिप्त - रजोगुण अधिकता, अालस्य, निँद, जडता, प्रमाद,भय, चिन्ता, बेचैन, उथलपुथल, असामञ्जस्यता, अन्योल
    • जहिले पनि चिढिएको हुन्छ । दिए पनि रिस, नदिएपनि रिस । तनावै तनाव। 
    • अाफू त दुःख तनावमा छ । अरूलार्इ दुःख दिएर अाफू प्रशन्न भएको ठान्दछ ।  
  2. मूढ - तमोगुण प्रधानता, 
    • खाअो पियो कर्मानन्द
      भाडमे जाअो परमानन्द । - मूढहरूको सोचाइ
    • जे गर्नु हुँदैन, त्यहि गर्छ । सुगर भएकाले चिनी मिठाइ चोरेर खाइरहन्छ । 
    • अनुशासन पटक्क हुँदैन । मूढता र अनुशासनहीनताको वृत
    • चरम मूर्खता
    • पटक पटक एउटै गल्ती दोहर्यारहन्छ । 
    • अरूलार्इ पटक पटक गरेको गल्तीको माफ गर्न सकिन्छ ? तर अाफूलार्इ गरी रहन्छ । यसरी अाफूलार्इ र अरूलार्इ गरिने ब्यवहार फरक गरिरहन्छ । 
  3. विक्षिप्त - रजोगुणको कमी, कहि कहिं स्थिरता पनि हुन्छ । केहिं वैराग्य अाएको हुन्छ । केहिं सिक्न खोजेको हुन्छ । 
  4. एकाग्र - एक मात्र वृत्ति बाँकि हुने
  5. निरोध - त्यस एक वृत्ति पनि शान्त भएको अवस्था । सम्प्रज्ञात समाधिको अवस्था



  • १, २ अधिकांश मानिसहरू
  • विक्षिप्त पनि थोरै
  • ४ र ५ त अत्यन्त दुर्लभ
  • १, २ मा नै सबै मस्त छ । 
  • "योगी भवः" भन्ने अाशिर्वाद अति सुन्दर

What is Yoga ?

  • Yoga is to join. 
  • intelect and experience the intricacies. 


Why Should we do ASANA



  • Balances the body that is fit for sadhana. Keep all the systems healthy. 
  • Urogenital problems
    • In males - prostate gland problem
    • women - UTI, अाङ खस्ने समस्या
      • pada angusta asana
      • upavista kon asana
  • Sit longer
  • removes all blockages of vital energy flow. 
  • Immune system. 

Pranayam to Samadhi


  • Prana = vital cosmic energy
    • = bridge between mind and body. 
  • pranayama is to take control of prana.
    • Demonstration of Swami RAMA - no pulse and atall. After 30 mins get up again. 
    • No scientist could find out the reason behind. 
  • Pratyahar: 
    • like a tortoise - withraw all the limb

Exercise Vs Asana


Asana - -- ---------------------Exercise
gain energy --------------------  lose
strengthen anabolism-----------Speed up catabolism (distruction of tissues)
Stimulates organs improves thier functioning-----You build muscels. 
  • Energy Drink: all the  gym going people need bottled energy drink, harse chemicals that harms brain, with bulls sperm. > poison for brain. 
  • Cammando training - 15 km running - couldn't not do the surya namaskar.  
  • Limited scope: No machine can give exercise to intestine, Liver, spleen, spine, pancrease, gall bradderr, brain. Does only for muscles. 
  • Moving meditation - Yogasana - Posture along with awareness 














Friday, June 22, 2018

The life of Milarepa by Lobzang Jivaka

  • First Step of Understanding
    • Twelve nidanas - which shows 
      • Interdependece of everything in this world upon everything else and that in this manner my body and presence in life here is due to ignorance. 
      • Ignorance is the prime cause of rebirth
      • Body as means of deliverance from rebirth - To thosee who can realise this, their very bodies may the means of their deliverance from rebirth but to the rest thier bodies are but the fetters that bind them to the wheel of life  and death. 
      • Life as dividing line - Hence our life  is the dividing line between the higher or the lower.  Each must decide for  himself which way he goes.  
      • Guru is cheif source of success and hapiness
  • Second step of Understanding 
    • Rareness of birth as a well-endowed human beings
      • amidst other beings

      • death
      • inevitable effect of one's action
      • on the ubiquity of suffering
    • Extreme desire for leberation - Understanding the nature of life - leads to extreme desire for leberation from this such existence. 
    • Eight Fold path - only means of emancipation
    • Two paths - Higher path and Lower path
  • Third step of Understanding  
    • Guru - necessary for such a endeavour
    • Initiation
    • Knowlege - grammar, logic, metal and moral reasoning
    • Practice of self-observation - to know "there is no such thing as I", "I" is fallacious. 
    • Fruition
      • Mind at rest - Mind is perfectly at rest, mental motion ceases, time seems stand still. 
      • Ecstacy - Faculty of conciousness gain a state of ecstacy
      • Egolessness - persond who think about I and the rest can never experience it. 
      • a keen analytical sense, clear and inquiring mind
      • prompted from compassion - all acheivement for common good. 
      • Direct Experience - "Nothing must be allowed to stand in the way of achievement, and just as food itself, not the name of food, is what satisfies appetite so one must experience the Truth, not merely have an academic  definition of it. 
      • Obstacle - Bodily comfort, bodily necessities should not be allowed to stand as obstacle. 


Friday, June 15, 2018

7 Habits of Highly Effective people

Animated Book Review (part 1)



Animated Book Review (part 2)


Animated Book Review