अानन्दमूर्ति गुरूमाँ
योगश्चित्तवृत्तिनिरोधः
चित्त भित्र उठ्ने यी लहरलार्इ शान्त पार्नु नै योग हो ।
- वृत्ति ?
- movement, turning, circle;
- Modification of mind, Modulation - पानीको सतहमा अाउने लहर जस्तै हो ।
- धेरा (Circle) - उपमा - टर्चलार्इको बिम । भित्तामा घेरा मात्र देखिन्छ । धेराले जति छोएको छ त्यति मात्र देख्छ । पुरै चित्र देख्दैन । यो अवस्थामा यो चित्तले एक चिजमात्र पक्रन सक्छ । अर्को चिज गर्न, पहिलाको विषयलार्इ छोड्नु पर्छ । ध्यान अन्त जाँदा अाफैले अाफैको हात काटेको उदाहरण ।
- Disturbance in mind
- अत्यन्त द्रुत गति हुन्छ ।
- identify गर्छ ।
- संस्कार - memory, background knowlegde को कारण विषयलार्इलार्इ चिन्दछ ।
- कर्ता - कसले भनेको वा गरेकोको अाधारमा विषयलार्इ चिन्दछ । एकै शब्द पनि भावना जोडे पछि फरक फरक अर्थ लाग्ने । [उपमा - एक जना राम नामक बालक लार्इ एक जनाले नराम्रो मान्छे भनी गाली गर्ने, अर्कोले राम्रो भनी प्रसंशा गर्ने । यसमा प्रतिक्रिया गर्दै रहे । यो क्रम दिन भरि चलि रह्यो । दिक्क मानेर गुरूकहाँ गइ सोध्न गए । म राम्रो मान्छे कि नराम्रो मान्छे ? गुरू ले जवाफ दिए - तिमी न राम्रो हो न नराम्रो हो तिमी बेवकुफ, मूर्ख हो]
यसको लागि अष्टाङ्गयोग (यम, नियम, अाशन, प्रत्याहार, धारणा, ध्यान, समाधि) मार्फत प्राप्त हुन्छ ।
कोही अाशनमा अड्किन्छ, कोहिं प्राणायाममा अड्किन्छ । प्राणायामबाट प्राप्तहुने अलाैकिक शक्तिहरूबाट दंग परेर बस्छ ।
योग, कुण्डलिनी, समाधिको नाम ब्यापार गर्ने हरूको पनि कमी छैन ।
चित्तका पाँच अवस्थाहरू
- क्षिप्त - रजोगुण अधिकता, अालस्य, निँद, जडता, प्रमाद,भय, चिन्ता, बेचैन, उथलपुथल, असामञ्जस्यता, अन्योल
- जहिले पनि चिढिएको हुन्छ । दिए पनि रिस, नदिएपनि रिस । तनावै तनाव।
- अाफू त दुःख तनावमा छ । अरूलार्इ दुःख दिएर अाफू प्रशन्न भएको ठान्दछ ।
- मूढ - तमोगुण प्रधानता,
- खाअो पियो कर्मानन्दभाडमे जाअो परमानन्द । - मूढहरूको सोचाइ
- जे गर्नु हुँदैन, त्यहि गर्छ । सुगर भएकाले चिनी मिठाइ चोरेर खाइरहन्छ ।
- अनुशासन पटक्क हुँदैन । मूढता र अनुशासनहीनताको वृत
- चरम मूर्खता
- पटक पटक एउटै गल्ती दोहर्यारहन्छ ।
- अरूलार्इ पटक पटक गरेको गल्तीको माफ गर्न सकिन्छ ? तर अाफूलार्इ गरी रहन्छ । यसरी अाफूलार्इ र अरूलार्इ गरिने ब्यवहार फरक गरिरहन्छ ।
- विक्षिप्त - रजोगुणको कमी, कहि कहिं स्थिरता पनि हुन्छ । केहिं वैराग्य अाएको हुन्छ । केहिं सिक्न खोजेको हुन्छ ।
- एकाग्र - एक मात्र वृत्ति बाँकि हुने
- निरोध - त्यस एक वृत्ति पनि शान्त भएको अवस्था । सम्प्रज्ञात समाधिको अवस्था
- १, २ अधिकांश मानिसहरू
- विक्षिप्त पनि थोरै
- ४ र ५ त अत्यन्त दुर्लभ
- १, २ मा नै सबै मस्त छ ।
- "योगी भवः" भन्ने अाशिर्वाद अति सुन्दर
What is Yoga ?
- Yoga is to join.
- intelect and experience the intricacies.
Why Should we do ASANA
- Balances the body that is fit for sadhana. Keep all the systems healthy.
- Urogenital problems
- In males - prostate gland problem
- women - UTI, अाङ खस्ने समस्या
- pada angusta asana
- upavista kon asana
- Sit longer
- removes all blockages of vital energy flow.
- Immune system.
Pranayam to Samadhi
- Prana = vital cosmic energy
- = bridge between mind and body.
- pranayama is to take control of prana.
- Demonstration of Swami RAMA - no pulse and atall. After 30 mins get up again.
- No scientist could find out the reason behind.
- Pratyahar:
- like a tortoise - withraw all the limb
Exercise Vs Asana
Asana - -- ---------------------Exercise
gain energy -------------------- lose
strengthen anabolism-----------Speed up catabolism (distruction of tissues)
Stimulates organs improves thier functioning-----You build muscels.
- Energy Drink: all the gym going people need bottled energy drink, harse chemicals that harms brain, with bulls sperm. > poison for brain.
- Cammando training - 15 km running - couldn't not do the surya namaskar.
- Limited scope: No machine can give exercise to intestine, Liver, spleen, spine, pancrease, gall bradderr, brain. Does only for muscles.
- Moving meditation - Yogasana - Posture along with awareness
No comments:
Post a Comment