Saturday, August 11, 2018

विचार र स्वास्थ्य (Johnson Mary को कथा)


  • मेरीको कथा - अमेरिकामा बस्ने Johnson Mary सत्य कथा
    • छोरो मरेर १२ वर्षसम्म पीडित - डिप्रेशनमा गइ, स्वास्थ्य समस्याहरू देखा परेको
    • कोहि निको नलाग्ने 
    • एउटा कविताबाट महसुस भए पछि हत्यारालार्इ भेट्न गएको । 
    • पछि हत्यारालार्इ अाफ्नो धर्म पुत्र वनाएको । 
  • घटनाले दुख ल्याउने होइन, मानसिक अवस्था विचारले दुःख ल्याउने हो ।
    • नकारात्मक सोचले शरीरलार्इ अम्लीय वनाइदिन्छ । सबै रोगहरूको कारक । 
    • सबै कोषहरू अपाङ्ग हुने
    • confusion in mind
  • खाना - Acidic and Basic
    • Acidic
      • rice
      • carbohydrate, fat, protien
    • Basic
      • friuts, vegetable, water
  • खाना भन्दा विचार खतरा - खाना भन्दा विचारले बढी acidic वनाउने । 
    • वनको बाघ भन्द मनको बाघले खाने हो ।
  • समाधान
    • तपार्इ जहाँ लडेको हो तपार्इ त्यहिंबाट उठ्नु पर्छ ।
    • अर्थ न वर्थ गोविन्द गार्इ, टाउको दुख्याः अाैषधी नाइटोमा लार्इ । 
    • उपाय
      • संवाद
      • क्षमा
https://storycorps.org/listen/mary-johnson-and-oshea-israel/
http://www1.cbn.com/700club/forgiving-your-sons-killer
http://theforgivenessproject.com/stories/mary-johnson-oshea-israel-usa/


No comments:

Post a Comment