विसुद्धिमग्गको गाथाको संक्षिप्त अनुवाद, महासी सयादो द्वारा लिखित ब्रम्हविहार धर्म पुस्तकबाट उद्धरित -
शत्रुले शरीरमा मात्र चोट पुर्याउन सक्छ मनमा सक्दैन - यदि कोहिं शत्रु तिमीलार्इ दुःख वा चोट दिन खोजिरहेको छ भने उसले तिम्रो भाैतिक शरीरलार्इ मात्र प्रभाव पार्न सक्छ । मनलार्इ केहिं पनि गर्न सक्दैन । त्यस शत्रुले अाफैले गर्नै नसक्ने कुरा तिमी अाफै गरेर कि उसको चाहना पुरा गर्ने तिर लागिरहेका छाै । तिमीले अाफ्नो मनलार्इ विचलित वनाउनु भनेको तिमीले उसलार्इ सहयोग गरे सरह हुन जान्छ ।
क्रोध फाइदाजनक छैन, यो विध्वंसात्वक हुन्छ - क्रोधले कुनै पनि फाइदाजनक परिणाम दिंदैन, वरू यसले विध्वंसात्वक प्रभाव मात्र ल्याउँदछ । यसो भए पनि तिमी किन क्रोधलार्इ छोड्न वा अस्वीकार गर्न सक्दैनाै । अाफूलार्इ सहयोग गर्ने, फाइदा गर्ने सबै वन्धुवान्धवहरूलार्इ छोडेर यसरी गेरू वस्त्र धारण गरेर भिक्षु जीवनमा अाइसक्दा पनि तिमी क्रोध गरिरहेका छाै ।
नैतिकतालार्इ नष्ट गर्छ - तिमी किन त्यस बिषालु क्रोधलार्इ प्रशय दिन्छाै जसले अाधारभूत नैतिकता जस्तै डर, लाज, धैर्य, मैत्री, करूणा अादि सबैलार्इ चटक्क बिर्साइदिन्छ । तिमी जस्ता महामूर्ख कहाँ भेट्टिन्छ होला जसले अाफ्नो नैतिकता जरै देखि उखेलेर नष्ट पार्ने क्रोधलार्इ प्रशय दिन्छ ।
तिमी र उ बीच के फरक रह्यो त? - तिमीलार्इ दुर्ब्यवहार गर्ने ब्यक्ति सँग तिमी रिस गरिरहेका छाै । वदलाको भावले उसले गरे जस्तै दुर्ब्यवहार उसमाथि पनि गर्न तिमी षडयन्त्र बुनिरहेका छाै । तिमी र उ बीच के फरक रह्यो त?
किन शत्रुको इच्छा पुरा गरिदिने ? - तिमी माथि कसैले दुर्ब्यवहार गर्नुको उद्देश्य भनेको प्रायजसो तिम्रो क्रोधलार्इ उक्साउनु वा तिमीलार्इ क्रोधित बनाउनु हुन्छ । त्यसको प्रतिक्रियामा यदि तिमी रिसायाै भने तिम्रो शत्रुको इच्छा पुरा गरिदिएको सरह भएन र ?
अाफैले अाफूलार्इ दुःख दिन्छाै ?- तिमी जस प्रति क्रोधित भइरहेका छाै, उसलार्इ तिमी हानी गर्न सक्छाै कि सक्दैनाै त्यो कुरा निश्चित छैन । तर तिमी क्रोधित भएर निश्चित रूपमा तिमी अाफूले अाफैलार्इ दुर्ब्यवहार गरिरहेका छाै, अाफ्नै दुःखको कारण वनिरहेका छाै ।
शत्रुले लिएको कुकर्मको बाटो तिमी किन लिन्छाै - तिम्रा शत्रुहरू मूर्ख भइ कुकर्मको बाटो लिइरहेको छ जुन निरर्थक र लाभहीन छ । तिनै मूर्खहरूले लिएको बाटो तिमी पनि अंगालेर तिमी अाफूलार्इ कसरी ठीक गरिरहेका छाै भनी प्रमाणित गर्न सक्छाै ।
जो धृणाको पात्र नै होइन त्यो सँग किन रिस गर्ने - यदि कुनै शत्रुले क्रोधको वसमा परी तिमी प्रति दुर्ब्यवहार वा अनुचित कार्य गर्यो भने तिमीले त्यस्ता क्रोध लार्इ जित्न सक्नु पर्छ । तिमी किन क्रोधित भएर अाफूलार्इ तनावमा पार्छाै जवकि त्यस ब्यक्ति धृणा र तिरस्कारको पात्र नै होइन । उ त क्रोधको वसमा परी क्रोधको दास भर्इ दुर्ब्यवहार गरिरहेको छ । त्यसैले उसप्रति गरिने क्रोध निरर्थक छ ।
अनित्य स्वभावको नाम र रूप सँग कति वेर रिसाउछाै - नाम (चित्त) र रूप (शरीर) यति अनित्य स्वभावको छ कि त्यो एक क्षणका लागि मात्र रहन्छ र तुरून्तै विनाश हुन्छ । यस्तो नामरूप जसले तिमीलार्इ दुर्ब्यवहार गरे जस्तो लाग्छ त्यो त उतिखेर नै हावामा धुलिसकेको हुन्छ । त्यस नाम र रूप त्यहाँ लामो समय त्यहाँ रहँदैन । ती हराइसकेका हुन्छन् । के तिमीले तिमी रिसाउनु पर्ने नाम रूपलार्इ अाैल्याउन सक्छाै ? नयाँ उत्पन्न भएका नाम र रूपले तिमीलार्इ केहिं विगार गरेको छैन । जुन नामरूपले तिमीलार्इ हानी गरेको थियो त्यो त उहिल्यै हराइसकेको छ । त्यसले ती नामरूप सँग रिसाइरहनु निरर्थक छ ।
दुःखको उत्त्पतिमा दुबै भागिदार - जव कसैले कुनै कर्म द्वारा कसैलार्इ दुःख दिन्छ । त्यस घटनामा दुःख दिने र दुःख पाउने दुबैको उत्तिकै हात हुन्छ । त्यस दुुःख उत्पन्न हुनुमा तिम्रो अाफ्नो भूमिकालार्इ नकार्न मिल्दैन भने किन तिमी खाली कर्ता सँगमात्र रिस गरी वस्छाै ।
हीनतालार्इ लुकाउने उपाय नै अहंकार हो । - म अाफू केहि नि होइन भन्ने हिनताको अाभास छ तर त्यसलार्इ अरूको अाँखामा र अाफ्नै अाँखामा पनि लुकान सँधै हामी प्रयासरत हुन्छाै । सबै सँग नै यसप्रकारको हीनको ग्रन्थी हुन्छ । किनकि वच्चै देखि जतासुकै हामीलार्इ सिकाएको हुन्छ 'केहि गरी देखाउ', 'नाम छोड', 'इतिहासमा कुनै किर्ति छोड' अादि इत्यादि । 'तिमि अहिले जे छाै त्यो पर्याप्त छैन', 'त्यो शुभ छैन', 'सुन्दर छैन' । त्यसैले केहि गर - चित्र वनाउ, दाैड, धुम, धन कमाउ । केहिं त गरेर देखाउ । केहि गरेर देखाए मात्र लाग्दछ कि तिमि केहिं हाै । नत्र तिम्रो अस्तित्व नै भएको भान हुन्छ ।
महत्वाकांक्षा नै अहंकार हो । स्कूलमा, घरमा र समाजमा जता सुकै महत्वाकांक्षा कै पाठ सिकाउँछ । दाैड, किन कि तिम्रो पछि अरू पनि दाैडिरहेको छ । दाैड जित्नु पर्छ । त्यसैले महत्वाकांक्षा नै अहंकार हो ।
शून्य भावलार्इ स्वीकार गर्न नसक्नु नै अहंकार हो । म केहि होइन भन्ने कुराले प्रायलार्इ पीडा दिन्छ । तसर्थ त्यो पीडालार्इ लुकाउने वा भुल्ने उपाय नै अहंकार हो । म अाफू केहिं होइन, शून्य हो भनी स्वीकार गर्ने वित्तिकै अहंकार अाफै हराउँदछ । त्यसैले बुद्धले अाफू शून्य भएको कुरालार्इ वारवार देशित गरेको छ ।
अरूसँग तुलना गर्नु नै अहंकार हो । अहंकार मानवीय घटना हो । रूख, पहाड अादिलार्इ अहंकार छैन किन कि उनीहरूलार्इ अाफू शून्य भएको यथार्य स्वीकार्य छ । अहंकार अरूसँग गरिने तुलना हो । अरू भन्दा अगाडि कि पछाडि ?, जव अाफू अगाडि भए प्रशन्न हुने, जव अाफू पछाडि पर्दा अाफू दुखी हुने । जीवनमा यहिं नै गहिरो झन्झट हो । नेपोलियन विश्व विजेता तर उस्को उचाइ कम थियो । कोहिं अग्लो मान्छे उसले देख्यो भने उसलार्इ दुःख लाग्थ्यो । यस्तै लेनिनको खुट्टा जिउ भन्दा निकै छोटो थियो । त्यसैले उसलार्इ हरहमेर डर हुन्थ्यो र उ खुट्टा लुकाएरै वस्थ्यो । रूसका भाग्य विधाता वने तर एक जना खुट्टा स्वस्थ भएका भिखारी मात्र देखे पनि उ बेचैन हुने गर्थ्यो । सबै थोक कसै सँग पनि कहिल्यै पनि हुँदैन । कसैको धन भए बुद्धि नहुन सक्छ, बुद्धि हुनु तर धन नहुने हुन सक्छ । मान्छे सँग केहि भयो भने मान्छेहरू अड्चन दिन अाउँछ । अहंकारले दुःख पनि दिन्छ सुख पनि दिन्छ ।
अहंकार अाफूले जन्माएर ठूलो वनाएको र त्यसको बडापन अाफैले थाम्न नसकेको भ्रामक चित्र हो - मानिस जीवनभर त्यहिं अहंकारलार्इ भर्ने, संरक्षण गर्ने र बढावा दिने प्रयासमा अाफ्नो जीवन नस्त गर्छ ।
योगी र मुसाको कथा - एक जना योगी र मुसाको गहिरो सम्वन्ध स्थापित हुन्छ । एक दिन मुसालार्इ बिरालोले हमला गरेको देखेर योग बलले योगीले मुसालार्इ बिरालो वनार्इ दियो । एक दिन बिरालोलार्इ एक कुकुरले हमला गर्यो । योगीले त्यस विरालोलार्इ चितुवा वनार्इ दियो । चितुवालार्इ पनि सिंहले हमला गर्यो । योगीले फेरी त्यस चितुवालार्इ सिंह बनार्इदिए । त्यस पछि त त्यसै सिंहले योगी अाफैलार्इ हमला गरे । त्यस पछि योगीले त्यो सिंहलार्इ फेरि मूसा नै होउन् भने । सिंह तुरून्तै मूसा वने । यस कथामा जस्तो सिंहलार्इ मुसा वनोस् भन्दैमा अहंकारलार्इ सानो गर भन्दा सजिलो छैन ।
अाफ्नै मनले अाफ्नै मनलार्इ दवाउने, गाली गर्ने भाव पनि महत्वपूर्ण छ । शून्यलार्इ दवाउन अहंकार जन्माएको, तर अाफैले त्यस अहंकारलार्इ बढावा दिदै त्यस बढेको अहंकारले पछि अाफैलार्इ दुुःख दिन थाल्दछ । संसारमा नाम फैलिरहेको छ भन्दै रमाइरहने भाव ।
अहंकारलार्इ छोड्ने होइन, अहंकारलार्इ बुझ्ने - जीवनमा अहंकार नै एक मात्र झन्झट हो । दुःख हो । त्यसैले धेरैले 'अहंकार छोड' भन्ने उपदेश दिए । तर बुद्धले अहंकार छोड भनी कहिल्यै भनेनन् । बरू अहंकारलार्इ बुझ भने । किनकि 'अहंकार छोडे' भनेर झन् ठूलो नयाँ प्रकारको अहंकार जन्माउँन सक्छ । यस्तै विनम्रताको अहंकार, साधुताको पनि अहंकार, निर्हंकारको अहंकार झन् जटील प्रकारको सुक्ष्म अहंकार जन्मिदछ ।
अहंकारलार्इ बुझ्ने तरिका
तुलना गर्न छोड्नु । अरू संग तुलना गर्यो कि त झन्झटमा पर्यो ।
अहंकारलार्इ थप बल नदिनु ।
शून्य भावलार्इ अंगीकार गर्न जान्नु - अाफू केहिं होइन भन्ने भावलार्इ स्वीकार गर्ने ।
दुनियाले त तिमीलार्इ केहि होइन नै भनिरहेको थियो तिमि अाफै मान्न तयार नभएको हो ।
म त कठपुतली, सबै उनको लीला, उनको खेल भन्ने भावमा स्थापित हुनु ।
ध्यानबाट ज्ञान लाभ भए पश्चात् अहंकार हट्दछ । ध्यानको अलिकति हावालाग्ने वित्तिकै यो तासको घर अाफै भत्किन थाल्छ ।
अहंकार - एक हि अभिशाप
निर्वलताको अनूभूति - अाफू बलवान् छु, सबै बलको स्रोत नै म भित्र छु भन्ने भावले विजयको अाकांक्षा लिएर लडिरहेको हुन्छ तर उ सदैव हारिरहेको नै हुन्छ । जस्तो सुकै बलशालीहरू पनि धूलो मै मिसिएको देखिन्छ । यस प्रकारको निर्वलताको अनूभुति नभए सम्म उ अन्धकारमा नै रहन्छ । अहंकारमा नै रहन्छ । कहिले काँहि अाफ्नो निर्वलताको अाभास अाउँदछ तर उ त्यो मान्न तयार हुँदैन । फेरि फेरि पनि म अपवाद हुँ, म अद्वितीय हुँ, मलार्इ नियमबाट वच्न अनेक उपाय थाहा छ भन्दै अाफ्नो चलाखी देखाउन खोजी रहेको हुन्छ । तर यथार्थमा उ अपवाद होइन, उ शाश्वत नियमको नै एक उपज हो । उसले साश्वत नियम वनाएको होइन तसर्थ त्यस साश्वत नियममा एक राैं वरावर पनि थपघट गर्ने उसको सामर्थ्य छैन । यो अर्थमा अाफू निर्वल भएको अनुभूति जसले जगाउन सक्छ उसको अहंकार हराउँछ ।
यस विषयलार्इ गलत अर्थमा लिएर अर्को अतिमा पुग्छन् कोहि । अाफू निर्वल भएको अर्थ दीनहीन निराश हुन पुग्छन् । केहिं चाहिरहेको कुरा नपाउँदा उ दीन हीन हुने हो । तसर्थ दीनहीनको भाव अर्को प्रकारको अहंकार हो । यसलार्इ पराजित अहंकारको रूपमा पनि बुझ्न सकिन्छ ।
एक विराट प्रणाली - सबै एक अर्का सँग जोडिएको - जव ब्यक्तिले अाफूलार्इ विराट् प्रणालीबाट अाफू अलग छु वा हो भन्रे मान्दछ त्यो नै अहंकार हो । जुन पूर्ण रूपमा असत्य हो र यस्तो धारणामा वस्नु मिथ्थ्या धारणा हो । यस सम्वन्धी केहिं उदाहरणहरूः
सिकण्डर महान् लार्इ सोधिएको एक गिलास पानीको मूल्यः विश्व विजय अभियानमा हिंडेका सिकण्डर महान् लार्इ एक जना फकिरले एक गिलास पानीको मूल्य सोधेको प्रसँग सान्दर्भिक छ । जीवन भर अाफू ज्यान फालेर, हजाराैंको ज्यान लिएर कमाएको राज्य मरू भूमिमा अोठ सुकेको बेला एक गिलास पानीको मूल्य वरावर चुकाउन तयार भएकाे कथाले के बुझाउँछ भने मानिसको अहंकार के मा टिकेको हुन्छ भन्ने बोध गराउँदछ ।
रविन्द्रनाथको डायरी - राति सानो बत्ति वालेर पढिरहेका रविन्द्रनाथ थाकेर विश्राम गर्न मैनवत्ति के निभाएको रातको जून झलमल्ल कोठा भित्र प्रवेश गरेको पाए । यस वाट रविन्द्रनाथलार्इ के बोध भयो भन्दा यो सानाै मैन वत्तीले परमात्मालार्इ भित्र प्रवेश गर्न रोक लगार्इरहेको रहेछ । अहंकारको बत्ती ननिभे सम्म परमात्माको प्रवेश असम्भव हुँदो रहेछ ।
अहंकार एक झूटो कल्पनामात्र - (28.32) म अथवा अहंकार एक झूटो फजुल दावी वा भनै विचार वा भनाै परिकल्पना मात्र हो । यदि कुनै विचार वा कल्पना धेरै समयसम्म गहिरो तह सम्म रहिरह्यो भने त्यहिं यथार्थमा वदलिन्छ । भूतप्रेतमा पटक्क विश्वास नगर्ने मानिसलार्इ पनि उ सुत्ने कोठामा भूतप्रेत अाउँछ भनि पटक पटक भन्दा उसले साँच्चै नै भूतप्रेत देख्न थाल्दछ । स्वीकार गर्ने वित्तिकै स्वयं सम्मोहन हुन्छ । उसलार्इ त्यहिं नै सत्य जस्तो लाग्न थाल्छ । 'म' एक मिथ्थ्या धारणा मात्र हो, अफवाह मात्र हो । तर त्यसै माथि भरोसा गर्छ । लामो समय देखि पाल्दै अाएको यो विश्वासलार्इ सहि तुल्याउन हरहमेशा मानिस प्रयत्नरत हुन्छ । यस मिथ्थ्या धारणा अाफूमा मात्र नभर्इ अरूले समेत म लार्इ पुष्ट्यार्इ रहेको हुन्छ । यसले गर्दा अहंकार झन् झन् बलियो हुँदै जान्छ ।
कृत्य वा कर्म पुण्य हुन सक्दैन (४१ः३०)- यो वा त्यो गरे भन्ने वित्तिकै अहंकार भाव अाउँछ तसर्थ त्यो कर्म पुण्य हुन सक्दैन । कर्ता भाव पूर्णरूपमा हराएपछि मात्र पुण्य हुन सक्ने । बोधिधर्म र चिनी राजा वु को वार्तालाप सान्दर्भिक हुन्छ । राजाले यति मन्दिर वनाएँ, यति धर्मको प्रचार प्रसार गरें भनि सुनाउँदा भिक्षु बोधिधर्मले कोधित मुद्रामा तिमी यी काम गरेर नरकमा नपरे पुग्छ भनी जवाफ दिंदा उनलार्इ दरवारवाट निष्काशित गरिएको थियो ।
अज्ञान त अन्धकार हो तर ज्ञानले झन् महाअन्धकारमा लग्न सक्छ ।
A teacher and 5 Students - A parable on Ego
Different experiences of abuse in 5 Situations
Abusive word for 5 students
Abusive word for me
Abusive word for me in front of 5 Students
Abusive word for me by my son
Abusive word for me by my son in front of 5 Students
Self centered Love - "It seems like you love our wife, son, mother or father. But in fact on one love anybody but one love only to oneself."
What is Ego ?
What is ego? Ego is basically that aspect of yourself that you consider to be "you." When I say your name and you think, "Yeah, that's me," that is ego. Ego is your self-image of who you are.
Ego is a complex construct in your mind. It's sitting both at the conscious and the deep subconscious level.
Ego is that "I" that you think you are. It's the thoughts and emotions that you are identified with. It's the beliefs that you think are rock solid and completely true. It's what you think reality is like.
That whole construct is a big and deep iceberg. It's like gigantic iceberg and only the tip of it, like 10 percent, is sticking out of the water. The other 90 percent is all submerged and you don't know what it is. It's just operating. It's just working.
The ego is you. The ego has a couple of features.
The fundamental thing that the ego does is separates itself from everything else that's out in the world. If you're coming from the ego -- and this applies to 99.999% percent of people, including myself -- you say, "This is me," and you look at everything else as not you.
That desk is not you. That other person is not you. That other country is not you.
You are distinct. You are just your mind and your body. You're the skin that you have and everything beyond your skin is something else. You have that clear separation.
This is something that you get as a biological entity, as an organism who that needs to survive and depends on survival and reproduction.
We, as a species, and every living organism, has a sense of this. It's the sense of "I"-ness. It's the sense of "This is me." This is what's important and the other stuff is not so important.
Nature of Ego:
Very much Clinging
Sefl preservational, self defendent.
obsessive of 'me' 'me' 'me'
Ego is very fictious and illusionary.
Ego is build from experiences from birth to all life along later it seems as an object.
It is a deep belief system.
After Knowing Ego
Knowing nature of Ego, One can break boundary between self and rest of the world.
You now starts to see that you are part of everything in the universe.
You are connected with everything.
Then you simply don't care, who thinks what about you.
You get open minded
Independent Dealing with "Ego'
Notiice how many judgement you do in a day.
You like this and you don't like this.
Life has become such that you chase after what you think is good and avoiding what you think is bad.
How to Overcome Ego (अहंकार पर काबू): Osho Siddharth Aulia
स्वाभिमान
अहंकार
म
जे सँग सम्वन्धित छु त्यसैले म महान् छु । (बुद्ध, गंगा, सगरमाथा, देश, विहार आदि
। म आफूलार्इ मूल्य दिन्छु, म धन्य हुँ ।
SELF RESPECT - अाफ्नो नजरमा जे छु म अाफैलार्इ सम्मान गर्छु ।
साधनाको उचाइमा पुग्न अत्यन्न सहायक
म
धनी हुँ , म पदमा छु, म राम्रो छुँ त्यसेले अरूले मलार्इ महत्त्व दिनु पर्छ । अरूमा
निर्भर हुनु ।
म हुँ, मेरो हुनु अस्तित्त्व भन्दा भिन्न छ । म गर्छु, त्यसैले अरू मलार्इ सम्मान गरून् ।
= महत्त्वाकांक्षा - अरूबाट महत्त्व खोज्न, अरूको नजरमा महत्त्वपूर्ण हुन खोज्नु
अरूवाट पोषित - dependent, अाफ्नो बसमा नहुनु ।
सफलतामा रस लिने - असफल हुने वित्तिकै क्रोध, इर्ष्या कामना, द्वेष, लोभ - अहंकारको अाभुषण
धर्म यात्रामा ठूलो वाधा
खुसीको चावी अरूको हातमा ठमाउनु
उपमा - उँट र साइकलको छनोट
उपमा - कोहि जित्यो भने गलामा हार पहराइदिन गर्छ ।
दुःख पछि सुख, सुख पछि दुःख अाउने गर्छ ।
बढी प्रसंसा गरे भने छिटो निन्दा पनि अाइहाल्छ । - फुल्ने र ठुस्स पर्न कुनै अावश्यक छैन ।
अध्यात्म
तिर लान्छ ।
अवनति
तिर
सन्तहरू
राजनीति - अहंकारको यात्रा, महत्त्वाकांक्षाको यात्रा
एकलो भयो भने depression अाउँछ
भीड भयो भने अानन्द
inferior
complex/superiority complex
म
जे हुँ म त्यहिं हुँ । अरूले मूल्य दिनु नदिनुको कुनै महत्त्व छैन ।
कसैले
दुष्ट भन्दैमा वा सज्जन भन्दैमा म दुष्ट या सज्जन हुने होइन ।
अरूले मूल्य दिउन् भन्ने तलास नै अहंकार -
·पति/पत्नी द्वारा
महत्त्व दिउन् ।
म महत्त्वपूर्ण हुँ ।
अहंकारको कुनै अस्तित्त्व छैन । छाँया जस्तैमा । अरू लोग चाहिन्छ । अरू/लोगको
छाँया । अरू छ त अहंकार छ, नत्र छैन ।
अरू अायो भने जन्मिने ।
MASTER KEY
अहो भाव, धन्यवाद भाव
राम्रोलार्इ त धन्यवाद दिन्छाै, नराम्रो हुँदा पनि धन्यवाद दिन सक्नु ।
कसैले नराम्रो गरे - तिमिले गरे यो भन्दा धेरै नराम्रो गर्न सक्थ्याै, तर तिमिले यति मात्रै गरेरे छोड्याै । तिमिलार्इ धन्यवाद ।
अहो भाव नहुने वित्तिकै - अहंकारले भर्छ । उपमा - गिलास खालि हुने वित्तिकै हावा भरि हाल्छ त्यसैले त्यो भन्दा पहिले नै शीतल जल रूपी अहो भाव मनमा भर्न सके अहंकारले ठाउँ लिन पाउँदैन ।
FOCUS परिवर्तन - अाफू सँग जे छैन त्यसमा FOCUS हुनु । अाफू सँग जे छ त्यसमा FOCUS हुनु ।
स्वीकार भाव - जे सुकै घटना घट्छ त्यसलार्इ स्वीकार गर । अनुकूल वा प्रतिकूल दुबैको सहज स्वीकार ।
प्रतिकूल - सिकाउन, वलवान बनाउन अाएका हुन - शिकायत विदा हुन्छ - अहंकार विदा हुन्छ ।
|| What is Ego? अहंकार क्या है? जानिए ओशो शैलन्द्र जी से ||
अहंकार कसरी जन्मिन्छ ?
जन्म नै हुँदैन ।
अाभाष मात्र हो, अज्ञानको कारणले झुठो अाभाष, देखामात्र पर्ने मात्र
अहंकारको कुनै हात पाउ हुँदैन । त्यसैले लगातार सम्हाल्नु पर्ने ।
उसको अाफ्नै प्राण छैन ।
अहंकारले गाह्रो काम गर्न खोजी रहेको हुन्छ । सजिलो काममा मन जाँदैन ।
अरूले मेरो वारे के सोच्छ, मलार्इ के छवि होला भन्ने चिन्ता
अहंकार अस्तित्व के ले वचाउँछ ।
कर्ता भाव
ज्ञाता भाव
उपमा - नशिरूद्दिनको कुकुर, नाम हिटलर । कमजोर - भुक्न पनि नसक्ने । मालिक कुकुरको गुण गाउँछ । कोहि बाहिरको मान्छे घर अायो भने तुरून्त खवर गर्छ मलार्इ । कसरी? दाैडेर पलङ्गको मुनि लुक्न अायो कि बाहिर मान्छे अायो भन्ने थाहा हुन्छ ।
उपमा - विमलकिर्ति - सुनेरै मार्गफल प्राप्त भएको
|| जानिए अहंकार के रूपों को ओशो शैलेन्द्र जी से Types of Ego: Inferiority & Superiority Complex ||
Self confidence and over confidence
inferiority complex and superiority conplex
दुबै मनोरोग
अात्मग्लानीले ग्रस्त हुनु, म केहिं होइन, म केहि गर्न सक्दिन भन्ने हीनता भाव राख्नु, चाकडी गर्ने
अभिमानी हुनु
Bipolar disease - घरिघरि Self confidence and over confidence बीच switch भइरहने
तपार्इ जति राम्री/राम्रो त यस संसारमा जन्म नै भएको छैन । -
उपमा - नशिरूद्दिनलार्इ सुल्तानले हिन्दुस्तानमा राजदुत बनाएर पठाउँदा - सम्राटलार्इ 'पूर्णमासको चाँद' भनी सम्बोधन गरेको । कसैले कुरा लाइ दिएछ । अाफ्नो सम्राटले गाली गर्दा, तपाइ तपाइ त अाैशी पछिको चाँद भने, त्यो राजा बुढा भएर मर्न लागेको तर तपार्इ जवान - नशिरूद्दिनले दुबै तिर बाट पुरस्कार पाए ।
मानिसको मनोदशा यति कमजोर छ कि जे शब्दबाट पनि फुसलाउन सकिन्छ ।
साधारण स्त्रीलार्इ पनि कसैले तिमी राम्री भनेर कसैले भनि दिए उसले अाफूलार्इ एेनामा पनि हेर्दैन । मख्ख पर्छ ।
जे कुरा पनि सुन्न, स्वीकार गर्न तयार हुन्छ ।
inner shadow तृप्त हुन जति सुकै असत्यलार्इ पनि स्विकार्न तयार
यस अन्तर्छाया प्रति सजग हुनु पर्छ ।
धन्य उ हो जो अन्तिममा उभिन तयार होस् । - येशु
बुद्ध र महावीरले सम्राटको पद छोडे । सम्राटको पद छोड्दैमा अहंकार मेटिने होइन । बुद्ध र महावीरको अहंकार नष्ट भयो त्यसैले उनीहरू सम्राट पद लिइरहनु नै परेन । उनीहरू त्यसै पनि सम्राट भइसके ।
बुद्धले भिक्षा माग्छ तर बुद्धमा भिखारीपन हामीले देख्न सक्दैनाै ।
पछि वस्दा नै अगाडि पाउँछ - सबैजना अगाडी पर्न जीवन भर संघर्षरत भइरहन्छ । लाअोत्सु पछि नै रहे । यति सम्म कि मर्नु अगाडि चीन नै छोडि दियो । कसैले मूर्ति बनाउनला भनेर । तर लाअोत्सु सँधै अगाडि नै पाउँछ ।
अगाडि र पछाडिको अाभाष नै छोडिदिएको अवस्था
अाफ्नोवारे मात्र चिन्ता गर्ने मानिसलार्इ कसैले चिन्ता गर्दैन, उ जीवनमा एक्लिदै जान्छ र यसको उल्टा पनि हुन्छ ।
We think that there is something or somewhere in the brain that work in thought process, imagination but the present science came to the conclusion that there is not such a brain structure. All the thought process are mental nuerological map. Our body is the ecology of trilions of different entities (Virus and Bacteria). Perception of society, division all are the mental construct.
2. All we see & seem is but a dream within a dream (7mins)
"All we see & seem is but a dream within a dream": the illusory nature of physical reality, creative consciousness & the universal mind. Featuring Fred Alan Wolf, Nassim Haramein, Amit Goswami, Jim Al Khalili, Greg Braden, Bill Hicks & David Icke.
(music: Rachid Taha "Barra Barra")
How do you know you exist ? - Because I think therefore I am.
What is real ? - Electric Interpretation of Sensory mechanism
Measurement Problem > Atom appear only when a concious measurer try to measure. Otherwise there is not atom as such.
Quantum physics explains all the matters are a sort of vibration waves. Waves of What ? Wave of nothing.
3 Samadhi (2017) - Part 1 - "Maya, the Illusion of the Self" (59mins)
कल्याण मित्र सत्यनारायण गोयन्काज्यूले इस्लाम परम्परामा सद्धर्मको ब्यापकताको उदाहरणहरू दिर्इ दिनु भएको धर्म देशनाका केहीं उल्लेखनीय बुँदाहरू ः
सबै सम्प्रदायमा राम्रा कुरा हुन्छन्, ती कुराहरू प्रसंशा गराैं । - सम्प्रदायहरूको बीच भएका मतभेदहरूका वारेमा विवादमा अल्झिनु निरर्थक छ । सबै धर्म परम्पराहरूमा राम्रा कुराहरू हुन्छन् जसमा कुनै मतभेद हुँदैन । उपमा - बगैचामा फूलहरू अनेक प्रकारका फुलेको हुन्छ । ती सबै फूल सुन्दर नै हुन्छ । यदि प्रेम वढाउनु छ भने पुष्प गुच्छा वनाइ दिइन्छ काँडाको गुच्छा दिइदैन ।
इस्लाम भएका सद्धर्मका कुराः
'अस्सलाम अालिखम्'- तिम्रो सँधै अमनचैन रहोस् , 'वालिखुम् सलाम' - अमन चैन तपार्इलार्इ पनि होस् । मंगलकामनाको यो प्रथा, मैत्री भवनाको अभ्यास मुस्लिम धर्मको एक महत्वपूर्ण संस्कृति हो ।
मस्जिदमा विपस्सनाको दुर्इ शिविरः भारतको कक्ष भन्ने स्थानमा सञ्चालन भएको शिविरमा उपस्थित माैलानाहरूले इस्लाममा रहेको हरफको उल्लेख गरेको प्रसँग - मन अरफनफजहो अरफ रब्ब हो । (14:30) अर्थात् अाफूलार्इ जान्नु नै अल्लाहलार्इ पाउनु हो ।
इदमा राखिने रोजा व्रत ः यस व्रतमा उपवासको अभ्यास, ब्रम्हचर्य्यको पालना, ध्यान प्रार्थना र दान दिने गरिन्छ ।
मुसलमान फकिर र भिक्षु भिक्षाटनमा जाँदाको मनोवृति- 'असल गरे असल हुन्छ । सबैको मंगल होस्' भन्दै हिड्छ ।
अकवरका भार्इ खानेखानाको दानको प्रसंग (27:00) - दान दिँदा सँधै नजर तल पारेर दिने । यस वारे सोधिएको प्रश्नको जवाफमा खानेखानाको उत्तर - "देवन वारो अाैर है, अाैर देवत हे दिन रैन । लाेग भरम मुझको धरे, इसको नीचे नयन ।" - अहंकार रहित दान नै सहि दान हो ।
पैगम्वर मुहम्मदको करूणा
मुहम्मदको जिउ माथि फाेहर फाल्ने बुढी
मस्जिद भित्र एक जनाले पिसाव फेर्दा (32.05)
जहाँ झगडा त्यहाँ फरिश्ता वस्दैन (56.16)- मुहम्मदलार्इ निद्ना गर्ने एक ब्यक्तिलार्इ सम्झाउन भनी मुहम्मदलार्इ बोलाउन अाए । ती मानिसहरू सँग मुहम्मद गए पनि । तर सम्झाउनु भन्दा अगाडि नै त्यहाँ दुर्इ पक्ष बीच झगडा शुरू भयो । मुहम्मद खुरूक्क फिर्ता अायो ।
'जद्दो जेहाड' के का लागि ? (36.59) - सन्त संग्राम रातो दिन जुझना
अहिंसाको शिक्षा (36.33)
शत्रुको सैनिक अगाडि अाउँदा पनि मुहम्मदलाइ डर नलागेको - इमान साथ छ त डर किन । इमानले अाफ्नो रक्षा गर्छ ।
1. A story of two brothers and a diamond ring:How the understanding of the impermanence i.e. "This will also change...." made one brother to live happy life whereas the elder lived in misery despite of owning huge sum of wealth.
2. Analogies for Impermanence: S.N. Goenka Illustraste concept of impermanence with numbers of examples as follows:
Analogy of candle light
Analogy of Electric bulb
Analogy of river and the person dipping in the river.
3a. Two ways of understanding 'Impermanence' that makes your life happy: Megan Bruneau
In the time of loss: Every thing has begining and end. Things comes and goes. Hence, there is nothing to be attached. In terms of Health, wealth, relationship, things are ever changing.
In the time of gain: In the time of great success or favorable circumstances, this will reminds you 'This too shall go".
3b. "It will Pass"
4. Mingyur Rinpoche >
The main cause of Suffering > is this inablity to match perception and reality >> causing insecurity, lonliness and unsatisfactoriness.
Percieving and Reality does not match
We see something solid and rigid, in reality it is not.
Get rid of Suffereing = No grasping after knowing the reality.
"impermanence, helps to make our mind less rigid and fixed as we realize that everything in the world is always changing."
A self centered prince made to experience the nature reality: Offering a horse and lost in the woods. Got engaged with the family in woods, get married and have childrens. In one instance, both the childrens fell down in pond and eaten by a tiger. Later, his beautiful wife and horse also fell down in the river.
Impermanence:
Insecurity
uncertainty
brievity of life > hence importance of life.
Love and Awareness are only to things that we need to cultivate.
Accepting the reality (Dhamma, nature, the law) Vs. Ressistance (Struggle/Holding on)
Core source of anxiety > Ressistance
Way of leberation >
Letting go, - We generally over estimate our domain of control. Hence we suffer.
Taking hands off the control,
open to river of change,
Open to vulnerability.
6. Ilustrations for Impermanence
Everything is impermanent, Life is Animation by Stamp
7. Bhante Gunaratana talks about the theme of impermanence. Produced by Vipassana Meditation Society in Brasilia - DF, Brazil.
March 2012.
Key Points:
Truth of impermanence: Everything is permanently impermanent.
You cannot change law hence you need to go along with it: learn to live with impermanence, Learn to go along with it. When you try to fight with it or go against with it - anxiety arise
Is impermanence is suffering ? Suffering exist not becuase of impermanence but it is becuase of attachement to impermenent thing.
Unreliability and uncertainty: Impermanence never give prior notice. - Hence very unreliable.
Leaning on sth: When we lean on something we feel secure. But in reality, that is the insecurity.
Is truth is bitter: There is saying that truth is bitter but in fact acknowledging the truth is the best taste. The real bliss.
8 Why do we suffer ? because we cling.
Three intoxicant that prevent use to realize impermanence: