चित्त भित्र उठ्ने यी लहरलार्इ शान्त पार्नु नै योग हो ।
वृत्ति ?
movement, turning, circle;
Modification of mind, Modulation - पानीको सतहमा अाउने लहर जस्तै हो ।
धेरा (Circle) - उपमा - टर्चलार्इको बिम । भित्तामा घेरा मात्र देखिन्छ । धेराले जति छोएको छ त्यति मात्र देख्छ । पुरै चित्र देख्दैन । यो अवस्थामा यो चित्तले एक चिजमात्र पक्रन सक्छ । अर्को चिज गर्न, पहिलाको विषयलार्इ छोड्नु पर्छ । ध्यान अन्त जाँदा अाफैले अाफैको हात काटेको उदाहरण ।
Disturbance in mind
अत्यन्त द्रुत गति हुन्छ ।
identify गर्छ ।
संस्कार - memory, background knowlegde को कारण विषयलार्इलार्इ चिन्दछ ।
कर्ता - कसले भनेको वा गरेकोको अाधारमा विषयलार्इ चिन्दछ । एकै शब्द पनि भावना जोडे पछि फरक फरक अर्थ लाग्ने । [उपमा - एक जना राम नामक बालक लार्इ एक जनाले नराम्रो मान्छे भनी गाली गर्ने, अर्कोले राम्रो भनी प्रसंशा गर्ने । यसमा प्रतिक्रिया गर्दै रहे । यो क्रम दिन भरि चलि रह्यो । दिक्क मानेर गुरूकहाँ गइ सोध्न गए । म राम्रो मान्छे कि नराम्रो मान्छे ? गुरू ले जवाफ दिए - तिमी न राम्रो हो न नराम्रो हो तिमी बेवकुफ, मूर्ख हो]
यसको लागि अष्टाङ्गयोग (यम, नियम, अाशन, प्रत्याहार, धारणा, ध्यान, समाधि) मार्फत प्राप्त हुन्छ ।