के हो क्रोध ? कहाँ छ क्रोध ? कसरी क्रोधलार्इ जान्ने ? क्रोधलार्इ जाने पुग्छ अरू केहिं गर्नु पर्दैन । क्रोधको झन्झटबाट पूर्ण रूपमा मुक्त हुन्छ ।
यस भिडियोका केहिं उल्लेखनीय कुराहरूः
- Take ownership of your deed of Anger: Anger is not like going to toilet as if मुझे ट्वाइलेट अागया । जसमा अाफ्नो नियन्त्रण छैन । गर्ने प्रयास पनि गर्नु हुँदैन । It is like a dance जुन अाफ्नो स्वर्इच्छाले गरिने कुरा हो । त्यसैले क्रोधलार्इ नियन्त्रणमा राख्न सकिन्छ । सजिलै सकिन्छ । त्यसैले 'मलार्इ रिस उठ्छ ।' भन्ने वाक्यांश सहि होइन । 'मैले क्रोध गरेँ ।' भन्नु पर्ने हुन्छ ।
- रोकेर हेर अरू केहिं गर्न पर्दैन - क्रोध कहाँ छ ? कस्तो अाकार प्रकारको छ ? उस सँग लड्न कुन रणभूमिमा भेट्ने ? क्रोध वास्तवमा कहिं पनि छैन । क्रोधको वास्तवमा अस्तित्व नै छैन । यो मात्र मानिसको मानसले वनाउने भूतको अाकृति जस्तै मात्र हो । भूत सँग डर लाग्छ भने त्यो डर भगाउने एउटैमात्र तरिका छ, त्यो हो पछाडि फर्केर हेर्ने । भूत सँग जित्न अरू कुनै ठूलो वल लगाउनु पर्दैन । त्यस्तै नै, क्रोध सँग जित्न अरू केहि गर्नु पर्दैन । एक छिन रोकेर अाफै भित्र हेरे पुग्छ ।
- Just a Little Gap...: कुनै पनि घटनाको कारणले मनमा एक भावदशा उत्पन्न हुन्छ । त्यस भावदशालार्इ मन पर्ने वा मन नपर्ने भावमा मूल्यांकन हुन्छ र तुरून्तै प्रतिक्रिया गरिदिन्छ । कतिपय अवस्थामा यो प्रतिक्रिया ज्यादै महँगो सावित हुन्छ । रोकी हेर्ने वानी वसाल्ने वित्तिकै दुर्इ चिज हुन्छ ।
- मनको भावदशा हावी हुन दिँदैन
- intelligence र awareness हुँदा क्रोध टिक्न सक्दैन । कुनै पनि सचेत मान्छे जानी जानी अाफ्नो हात अागोमा हाल्दैन ।
- सबै समस्याको कारण अाफू भित्रै छ, तसर्थ समाधान पनि अाफै भित्र छ - [ 32.30 ] दुःखको कारण अाज सम्म बाहिर देखि रहेको, भित्र हेरे पछि थाहा हुन्छ ती कारणहरू बाहिर होइन भित्र रहेछ । मन भित्र यति धेरै विकार पालि राखेको कारणले यी सव समस्या अाएको रहेछ । ती सबै विकार हटी चित्त शुद्ध भए पश्चात् त्यहाँ एक मात्र चिज बाकि हुन्छ त्यो हो जो तिमि साँच्चै नै हाै । त्यो स्वभाव हो - मैत्री, प्रेम ।
क्रोध पर काबू कैसे करेँ ?
- प्रतिकूल परिस्थितिमा क्रोध अाउने हो ।
- ग्रहण गरेकोले क्रोध अाउने हो, गाली गरेकोले होइन - अाफ्नो तारिफ सबैलार्इ राम्रो लाग्छ । कसैले दुष्ट भन्ने वित्तिकै क्रोध अाउँछ । कसैले दुष्ट भन्दैमा दुष्ट हुने हो र ? कसैले महिलालार्इ पुरूष भन्दैमा पुरूष बन्ने हो र ? तिमि ग्रहण गर्छाै तव तिमिलार्इ क्रोध अाउने हो । कसैले केहि भन्दैमा केहिं हुने वाला होइन ।
- सम्येक स्वीकार - फूलमा पनि प्यार, काँडामा पनि प्यार
- बुद्धलार्इ तथागत किन भनिन्छ ? - विपरित परिस्थितिमा पनि सन्तहरूमा केहिं प्रभाव पर्दैन ।
- कोहि सम्मानबाट प्रभावित हुन्छ भने अपमानमा पनि प्रभावित हुन्छ नै ।
- प्रसंशा मिठो लाग्यो भने निन्दा नमिठो लाग्छ ।
- तेरे फूलोँसे प्यार हे तरे काँटों से भि प्यार हे ।
- म के हुँ भन्ने चिन्ने ? म देह होइन, मन होइन ?
- कमलको फूल जस्तै हुने - छाल अाउँद केहिं थोपा पानी लाग्यो नै भने पनि त्यो पानी त्यहाँ नटाँसिकन तल झर्छ ।
Overcome Anger (क्रोध पर काबू कैसे): Osho Siddharth Aulia
- मे क्रोध बच्चे देखिको बानी, त्यसैले समस्या मेरो अामाबुबा बाटै अाएको हुनु पर्छ । ????
- जव सम्म नजर अरूमाथि हुन्छ क्रोध समाप्त हुँदैन, नजर अाफैमा अाए पछि क्रोध टिक्न सक्दैन ।
- दुख सख को कारण अरूकोहि होइन, अरू हो भन्ने ठान्ने मूर्ख हो । अाफ्नो कर्म वन्धनबाट नै दुःखमा पर्ने हो।
- पतिले यस्तो गर्नु पर्ने
- बोसले यस्तो गर्नु पर्ने
- त्यस्तो कोहिं पनि पाउँदैन - जसले अरूको अनुकूल सँधै काम गर्छ ।
- म को हुँ ? निराकार चैतन्य हुँ
- जहाँ कुनै अपेक्षा हुँदैन ।
- गीतामा कृष्ण - विषय, त्यसलार्इ प्राप्त गर्ने कामना, कामना पूर्तिमा वाधा भएमा क्रोध अाउँछ ।
- कामना त अरूमा हुने हो ।
- भित्र हेर्यो भने क्रोध कहिं पाउँदैन ।
No comments:
Post a Comment