Monday, June 11, 2018
Monday, May 28, 2018
Life Skill Training
Teach life skills and change our world: Jill Siegal Chalsty at TEDxCharleston
http://bigthink.com/big-think-mentor/the-7-essential-life-skills
http://www.macmillanenglish.com/uploadedFiles/wwwmacmillanenglishcom/Content/Campaigns/life-skills/The-Life-Skills-Handbook.pdf
प्रियंवदा
माया ठकुरीद्वारा लिखित कथा संग्रह 'प्रियंवदा' का कथाहरूको सारांश
- प्रियंवदा - विस्मृति हुने रोग लागेका प्रियंवदालार्इ डाक्टरले नयाँ भाषा सिक्न सुझाउँछन् । उनको त्यो रोग बढ्दै जाँदा असामान्य अवस्थामा पुग्दछ ।
- किन्नर - भारतका बजारहरूमा जवरजस्ती वनाइएका एक नेपाली किशोरको किन्नर भएर ब्यतित गरिरहेका कथा ब्यथा ।
- सुनको पिँजडा - छोरा छोरी दुबै विदेशिए पछि अामाको मुख हेर्ने दिन ती दमयन्ती र सत्यव्रतलार्इ न्यास्रो लाग्छ । यहिं दिन उनी हरूलार्इ कसैले मुख हेर्न अाउँछ । माइली, त्यहि घरमा काम गर्ने केटी मिठाइ लिएर अाउँछिन । 'अामाको मुख हेर्ने दिनमा मात्र अाएर हुँदैन, बाउको मुख हेर्ने दिनमा पनि अाउनु पर्छ नि ।' सत्यव्रतले यसो भनेका थिए अन्तमा।
- मेरो श्रीमान् को विहे - ज्योतिषले चिना हेरे पछि दोस्रो विहे नगरे सम्म रोग दुःखबाट मुक्त नहुने बताएपछि उनको विहेको तयारी शुरू हुन्छ । उनको श्रीमतीलार्इ अनाैठो लागिरहेको थियो भने छोराछोरीहरू बाउको विहे भनेर रमाइरहेका थिए । विवाह स्थल सबै पुगे । त्यहाँ दुलहीका रूपमा अाँकको बोटलार्इ खुब सजाएर ठिङ्ग उभ्याइएको थियो ।
- दृश्य - परिदृश्य - भारतको बेश्यालयबाट उद्धार गरि ल्याएका चेलीको दर्दनाक कथा जसमा ती चेलीहरूले बेश्यालयमा दिएका यातना मात्र भोगेका होइनन् समाज र परिवार समेतको वहिष्कार समेत खेपेको छ ।
- द पाइड पाइपर - द पाइड पाइपरको क्लासिक कथा पढ्दा पढ्दै अाफ्नो पसलमा फोन गर्न अाएका ग्राहकहरूको विदेशिएका छोरा छोरीहरू सँग गरेका वार्तालाप सुन्दा सुन्दै यो कथा तयार भएको छ ।
- असजिला प्रश्नहरू - बेजातको केटी भनी विहे गर्न नदिएकोले छोरो ध्रुवको जीवन उदासमै विते भने त्यहिं अामाबाबुले विदेशि केटासँग अाफ्नो छोरीको सानका साथ विहे गर्न स्विकृति दिए । यो दोहोरो प्रवृत्तिको यस कथामा उदाङ्गिएको छ ।
- अागोको ज्वाला - अनाथ बालक जसको दिदिलार्इ अचानकै बेपत्ता पारे । उनी त्यस अनाथालयमा अाए देखि रिसाहा र अरूको काम विगारिदिने गर्दथे । एक दिन त गोठमा अागो लगाइदिने । उनको विगतको पीडाका कारण त्यस्ता अनाैठा ब्यवहारहरू देखाइरहेका थिए । रमिला मिसले उनलार्इ अंगालो हालेर छातिमा टासिन् । उनी दिदि दिदि भनी रून थाले ।
- बोक्सी - एउटी निसहाय एक्ली स्त्रीको कथा जसलार्इ समाजले बोक्सीको संज्ञा दिएर तिरस्कार गरेको छ । उनको मानसिक अवस्था दिन प्रतिदिन डर, त्रास र तिरस्कारको भुमरीमा परी विक्षिप्ततामा पुगीसकेको थियो । उ प्राय जसो अाफ्ना सिन्का जस्ता पातला हातगोडा खुम्च्याएर, दुवै हात घुँडा लुकाएर रूँदै कहालिंदै भुइँमा लडीबुडी गर्दै भन्ने गर्दछे - मलार्इ नमार मलार्इ छोडीदेउ । नाइ म खान्न , म बोक्सी होइन । म माथी दया गर । ...
- पहिचान - अायुषमा बाल्यकाल देखि नै केटा भए पनि केटीको स्वभाव देखिन्थ्यो । बच्चा बेला परिवार सबैले उनको नाच देखेर मख्ख पर्थे र स्यावासी दिन्थे । तर पछि उनको अनाैठो ब्यवहारलार्इ परिवारले समेत तिसस्कार गर्न थाले । पुलिसले उनलार्इ वस्न खान दिएको थिएन । यस्तो विवसतामा बाँचेका अायुषलार्इ केहिं हाैसला दिने विकासका कारण उनालाइ केहिं साहस अाएको छ ।
- अन्तिम निर्णय - सिमाना पारीका डाकुहरूको चपेटामा परेका नरप्रसाद अाफ्नो सात बर्षीय छोरी प्रति हुने सम्भावित नृसंस यातना र वलात्कारदेखि त्रसित भइ उनको हातमा भएको खुकुरीको बेग कता दोहर्याउने भनी अन्तिम निर्णय लिए ।
- नीलकण्ठ सर - उमेर पुगेर अवकाश प्राप्त गरेका नीलकण्ठ सरले अवकास पश्चात् पनि स्कूल छोड्न सकेनन् ।
- रात त मेरो पनि हो - जड्याहा हरिहरको अाफ्नी श्रीमती अम्विका प्रतिको दुर्ब्यवहारको सीमा नाध्छ । उनी पक्षघातको रोगी हुन्छ । त्यस पश्चात् मात्र अम्विकाले अाफ्नो रात विताउन पाउँछन् ।
- कोसेली -
- अार.के.
- सूर्योदय
- पागल
- घर
Thursday, May 24, 2018
Wake up Early
Why I Wake Up Early | Weekly Wisdom Episode 15
Jay Shetty
Friday, May 18, 2018
Mindsets: Growth Vs Fixed
Sprout: Growth Vs Fixed
[Youtube Video]
Fixed Vs. Growth: The two Basic Mindsets that shape our lives
- Maria Popoya (Click on the image below to read full article)
TED Talk: The power of believing that you can improve
MINDSET KIT
Mindsetonline.com
Mindset works
Fixed Mind Set
|
Growth Mind Set
|
|||
Problem
|
take as burden, fear for possible failure
|
Opportunity to learn
|
||
About intelligence and talent
|
as a fixed traits
|
not the fixed trait, but can be developed through practice and
learning > motivated for learning.
|
||
Challenge
|
avoid challenges.
Thinks that if I failed, people will laugh at me..
|
takes with full energy and excitement. Take failure is a part of
learning process.
Don't care that people will think about him/her
|
||
Effort
|
Take easy road, which need less effort.
|
Take effort as fun of life.
|
||
Other's success
|
feel threatened if any friend succeed. Thinks that he will need to do
more to reach to that standards.
|
Like to see other's success. get inspired oneself.
motivate others of grow.
|
||
Feedback
|
takes personally and think that he/she is being judged.
|
seek feedback to get aware about one's weaknesses and put effort for
improvement.
|
||
Thursday, May 17, 2018
KWIK Brain
EPISODE 1: Learn ANYTHING Faster
F A S T
F = Forget
A = Active
S = State
T = Teach
- FORGET
- What you know already.
- anything that is not important at that time.
- all kinds of limitation.
- ACTIVE
- Learning is not a spectator's sports.
- get involved in the process
- taking notes
- comment
- ask question.
- STATE
- What you are feeling ?
- information combined with the emotion become a long term memory.
- all learning are dependent on states
- TEACH
- Learn as if you need to teach that some body
- so you take notes
- when you teach you learn twice.
EPISODE 2: Improve your memory now
- In most of the school, it is taught that 'what to learn?' but it is not taught that 'how to learn?'
- Need to teach 'Meta learning'.
- M O M
- M - Motivation [ask why do you want remember ?]
- O = Observation [listen or watch carefully, be present at that moment]
- M= Mechanics [Strategies]
EPISODE 3: 10 Keys To Unlock Optimal Brain Health
- Need to maintain mental fitness.
- 10 Keys
- Deit
- Killing ANTs [Automatic Negetive Thoughts, such as thinking on limitations etc]
- Exercise -
- "As you body moves, Your brain grows"
- "Anything that is good for heart is good for brain"
- Good blood flow, good oxygen flow
- Brain Nutrients
- Positive peer Group ["Who you spent time with is who you become"]
- Clean Environment [ Clean your table, desktop, room ]
- Sleep [build back the tissues]
- Brain Protection [Wear helmet, avoid extreme exercise]
- New Learning [nutrients + Novelty]
- Stress Management
EPISODE 5: My 10 Favorite Brain Foods
- Avocado
- Helps keep healthy blood flow
- Good source of monounsaturated fats
- Blueberries (or ‘brainberries!).
- Protects your brain from oxidative stress
- Reduces the effect of brain-aging conditions
- Rats who ate blueberries had improved overall learning capacity and motor skills and were mentally younger
- Broccoli
- Remarkable source of fiber
- Rich in vitamin K, which is known to enhance cognitive function and improve brainpower
- Coconut Oil.
- Medium chain fatty acid, which ignites your body’s fat-burning furnaces to help create ketones
- Eggs.
- Full of memory-improving choline, Omega-3s, and vitamin E
- Green Leafy Vegetables.
- Spinach, kale, collard green
- Good sources of vitamin E and folate
- Salmon
- Wild deepwater fish rich in Omega-3s and DHA
- Sardines are also good.
- Turmeric
- Reduces inflammation and helps boost antioxidant levels
- Keeps your immune system healthy
- Improves brain’s oxygen intake to you alert and able to process information
- Recipe: I start my days with turmeric tea. I combine turmeric, pepper (to absorb the turmeric better), honey, coconut oil, and hot water.
- Walnuts
- High levels of antioxidants and zinc
- Rich in vitamin E, which protects your neurons
- Wards off brain-aging conditions
- Lots of magnesium, which improves your mood and thus your brain
- Dark Chocolate
- Improves your focus, concentration, and mood
- Stimulates endorphins
- Generally, the darker the chocolate, the purer and better for your brain
EPISODE 6: Remember Everyones Name
- Your brain is super computer.
- BE SUAVE
- B - Belief
- All behaviour is belief driven
- I don't have good memory yet.
- E - Exercise - practice
- 30 days of practice
- S - Say it - u'll listen twice.
- U - Use it -
- A - Ask - ask about person's name
- V - Visualize
- E - End -
EPISODE 7: How to Read Faster
Monday, April 9, 2018
बैवाहिक सम्वन्ध
श्रीमान श्रीमती किन सँधै झगडा गरिरहन्छ ? [ 3:55]
सारा जगतमा सुखी दाम्पत्य जीवन खाली शब्द मात्र । त्यसैले यस्तो भएको ।
प्रेमको नाममा धोखा, हिंसा, गुलामी चलिरहेको ।
प्रेमको नाम नै वदनाम, नामै सँग धृणा
वास्तविक प्रेम - स्वर्गको द्वार हो तर नबुझ्दा नरकका द्वार
हर पत्नी पतिको कैदमा हुन्छ । सम्वन्ध कारागार बन्छ ।
जुन प्रेम सम्वन्ध भन्छाैं त्यहाँ प्रेम कम अनि अप्रेम तत्त्व बढी हुन्छ ।
- अप्रेमका तत्त्व
- एक अर्कालार्इ कब्जा जमाउने
- मालिक बन्न खोज्ने
- एकले अर्कोलार्इ सुधार्ने प्रयास
- अाफ्नो ढंगले चलाउने कोशिस
- अर्को जस्तो छ त्यस्तै स्विकार्न नसक्नु र उसलार्इ बदल्ने कोशिस
- अाफ्नो मर्जीको मुताविक ढाल्ने कोशिस
- एक अर्काले अाफ्नो गुलाम बनाउने प्रयास
- यस्ता कोशिसबाट संधर्ष पैदा हुन्छ । - onging conflict
- Intimate Enemies - अन्तरँग शत्रु
- यो प्रवृति लोग्ने स्वास्नी बीच मात्र होइन, जो जो मानिसहरू सँगै बस्छ, संघर्ष शुरू भइहाल्छ ।
- हिंसा - अरूमा भन्दा अाफू अाफू बीच बढी हुने ।
- इर्ष्या - अाफू सँगमात्र प्रसन्न, अन्य स्थानमा प्रसन्न भयो भने रिस गर्ने
- वन्धन जहिले पनि पारस्परिक हुन्छ ।
प्रेम एक साधना हुनु पर्छ । प्रेम सिक्नु पर्छ । कुनै पनि स्कूल कलेजमा प्रेम सिकाउँदैन ।
प्रेमको शिक्षा कहिं पनि छैन ।
उपमाः एक दम्पतिको झगडा, चुरोट पिउने सम्वन्धमा । पत्नी श्रीमान् लार्इ छोड्न तयार, एक चुरोटको वास सहन नसकेको । यस्तै पति पनि स्वास्नी छोड्न तयार, तर चुरोट छोड्न नसक्नु ।
Subscribe to:
Posts (Atom)





