Friday, March 23, 2018

स्वास्थ्यको लागि अत्यावश्यक ५ वटा कुराः निन्द्रा, ब्यायाम, घाम, पानी र हावा

मनोक्रान्ति दिवस एक झलक Dr.Yogi Vikashananda || Manokranti || 2018
स्वास्थ्यको लागि अत्यावश्यक ५ वटा कुराः
  1. निन्द्रा - ७ देखि ९ घण्टा निन्द्रा अनिवार्य । मेलाटोनिन (Melatonin) - अँध्यारोमा, ९ वजेतिर मस्तिष्कबाट निस्केने हार्मोन । तसर्थ ९ देखि १० वजे भित्र सुति सक्नु पर्छ । 
  2. ब्यायाम - Adenosine अायडिनोसिन - थकान र परिश्रम भए मात्र निस्कने बायोकेमिकल
  3. घाम - भिटामिन डि, शरीर करकर खाने । "शरीरले घाम नपाएपछि डाक्टरले काम पाउँछ ।", घाम नपुग्दा डिप्रेशन हुन पुग्छ । 
  4. पानी - घण्टा घण्टामा पानी पिउने । शक्ति अाउँछ । 
  5. हावा - नाकबाट सास तानेर मुखबाट छोड्ने गर्दा थकान तुरून्तै हराउँछ । 
"हरेक मान्छेले जन्मदै गाडि बोकेर अाएको छ । ड्राइभिङ्ग गर्न नजानेर ठेलेर गुडाइरहेको छ । त्यसैलार्इ जिन्दगी भनियो । जिन्दगी घाँडो हुन गयो ।"


No comments:

Post a Comment