ध्यान के हो ?
- मनमा एउटै कुराको मात्र ध्याउन्न भइरहनु भन्ने अर्थमा ध्यान भन्ने शब्दको प्रयोग गरिन्छ । ध्यान गर्दा कुनै एक कुरामा मन एकाग्र भइ अडाउने अभ्यास गरिन्छ ।
- मन अडिने कुराहरू धेरै किसिमका हुन्छन् जसलार्इ अालम्वन भनिन्छ । यी सबै कुराहरू उपयोगी र राम्रो फल मात्र दिने हुँदैन ।
- सहि अालम्वनको ध्यान द्वारा समाधि प्राप्त गरी मन शान्त हुन थाले पछि यथार्थ सत्यको उद्घाटन हुन थाल्दछ जसको माध्यमबाट सम्येक दृष्टि वन्दै जान्छ । यसरी अज्ञानबाट सत्य ज्ञान सम्म पुर्याइदिने मार्ग नै ध्यान हो । यसरी दृष्टि भ्रम शुद्ध पार्दै लान सकेको खण्डमा मात्र त्यस ध्यानलार्इ ध्यान पारमिता भन्न योग्य हुन्छ ।
- ध्यै चिन्तायम् – गहिरिएर चिन्तन गर्ने – एक आलम्वनमा चित्तधारा वगिरहन गएमा चित्तको चञ्चल प्रवृति घट्दै गएर वन्द हुने अवस्था सम्म पुग्दछ । तसर्थ अालम्वन पनि कुशल र अकुशल दुबै हुन सक्दछ ।
- अार्य असंगको परिभाषानुसार धारयत्यध्यात्मं मन इति ध्यानम् – मनलार्इ आफैभित्र अड्याइ राख्नु
- ध्यान जीवनको परम लक्ष प्राप्त गर्ने एक साधन हो । जीवनको परम लक्ष आफू बारे जान्नु हो । जसलार्इ अात्म ज्ञान पनि भन्दछ । यहिं अन्तरज्ञानको अभावका कारण मानिसहरू दुःखको भुमरीमा परिरहेको हुन्छ । अाफूवारेको सत्य के के हुन् ?
- अनित्य स्वभावः सबै चिजहरू अनित्य हुन् त्यसैले अनित्य भएको कारण यो संसारमा दुःख छ । के यो वस्तुको अनित्यता समस्या हो त?, अनित्य त एक यस्तो स्वभाव हो जुन नित्य छ । त्यस्तो अनित्य स्वभावको चिजहरू सँग आशक्त हुनुमा समस्या छ र समस्याको समाधान पनि यहिंनेर छ ।
- मन पर्ने र मन नपर्ने भाव के हो ? के यो प्राकृतिक हो ? - मानिस कुनै चिज प्रति आकर्षित हुन्छ, या मन पर्छ या घृणा गर्दछ ? के यो प्राकृतिक हो, स्वाभाविक हो ? – साधारण तहमा यो स्वाभाविक देखिन्छ तर यसको सम्पूर्ण रहस्य बुझ्ने हो भने यो स्वाभाविक होइन । मानसिक र सामाजिक अवस्थाहरूका कारण त्यस ब्यक्तिले कुनै चिजको वारे मूल्यांकन गर्दछ र सोहि अनुसार प्रतिकृया गर्दछ । उदाहरणका लागि कुनै चिजले छोयो भने – छुनु त छुनु मात्रै हो तर के ले छोयो त्यो अनुसार मनले प्रतिक्रिया गर्छ । स्पर्श देखि प्रतिक्रिया सम्मको प्रक्रियालार्इ राम्ररी नियालेर हेर्यो भने थाहा हुन्छ कि किन यो मन पर्ने भाव वा मन नपर्ने भाव उत्पन्न हुन्छ । सो भावको वहावमा गरिने कर्महरू, जिउने जीवन कति सार्थक छ ? भन्ने कुरा पनि बुझिन थाल्दछ । (3.44) हामीलार्इ जुन चिज राम्रो लाग्छ वा नराम्रो लाग्छ – जरूरी छैन कि त्यो साँच्चै नै राम्रो वा नराम्रो छ । उदाहरण – गुहु – कसैलार्इ घिनलाग्दो वस्तु हो भने कुनै जनावरलार्इ त्यहिं वस्तु स्वादिष्ट भोजन हो ।
- सुख र दुःखको रहस्य - (8.45) सुख पनि दुःख पनि एकै प्रकारको जाल हो । सुख नै दुखको वीज । चुरोट रक्सी नखार्इकन पनि जिन्दगी हुन्छ ? भन्ने विचारधारा भएका मानिसहरू समाजमा निक्कै भेट्टाउन सकिन्छ । pleasure लार्इ नै जीवन थानी मस्त भइ रहेकाहरूले कहिले अाफूलार्इ चिन्ने तर्फ ध्यान लगाउला ? (5.00) सुख भर्इरहेको वेला त्यसैमा मस्त भर्इ भोगी भइदिने जुन बखत उनीहरू धर्मको वारे सोच्ने आवश्यक नै ठान्दैनन् भने जो दुःखमा छ उसले धर्मको वारे सोच्नै सक्दैन, बुझ्न त परै जावस् ।
- अनाशक्ति - भॏतिक रूपमा अलग रहँदैमा मात्र अनाशक्त रहने भन्ने होइन, चित्तले आशक्त नहुनु ।
· अनुभवमा आइरहेको नै मात्र आफ्नो लागि सत्य – अनुभवको स्तर अनुसार कुरा फेरिन सक्ने, बुझाइ फरक पर्न सक्ने ।
· विभिन्न प्रकारको ध्यान विधिहरू – कुन ठीक, - सबै ठीक हुन सक्ने ।
· ध्यान कहिले गर्ने, विहान कि बेलुकि ? – यो पागलपन हो । ध्यान पनि खतरनाक नशा हुन सक्छ।
· संसारमा कुनै समय र ठाउँ छैन जहाँ जहिले तिमिले ध्यान गर्न सकिन्न ।
· मन पर्ने र मननपर्ने भावबाट ध्यान गर्दा – कि जवरजस्ती हुन्छ कि ध्यानानुभवमा आशक्त हुनु ।
· 18.35 Watching the moment of the thought is meditation.
· Meditation is a tool to understand the realities of mind. To understand life, peace of mind is prerequisite.
· यथार्थबाट भाग्नु ध्यान होइन – जीवनमा प्रयोग गरेर
· विपश्यना गएर एक चोटि सिकेर आए पछि -
o जिन्दगिको हरेक अवस्थामा कसरी प्रयोग गर्न सकिन्छ ।
o कसरी पैसा कमाउने
o सम्वन्ध सुधार्ने
o इन्द्रिय संयम गर्ने
o खुसी कसरी वढाउने
o ध्यान वा मनलार्इ कसरी आफ्नो वसमा लिने
o जीवन कसरी उकास्ने
o सकारात्मकताको कसरी वृद्धि गर्ने
o सत्यलार्इ देख्नु हो ध्यान
o जे छ त्यसलार्इ वर्तमानमा रहेर जान्ने
o सजगता, होशमा रहनु
· ध्यान कुनै आनन्द भोग्नका लागि होइन ।
· दुर्इ किसिमको ध्यान 23.0
o Active meditation – कुनै कामलार्इ ध्यान पूर्वक
o Passive Meditation – जे भइरहेको छ त्यसैलार्इ मा हेर्ने मात्र ।
· जे छ त्यो कसैलार्इ चाहिंदैन – जे छैन त्यसको पछि सबै लागिरहेको हुन्छ । - दुःखको कारण
· ध्यान के होइन ?
o कुनै चिज कल्पना गर्नु र साक्षात्कार हुनु ध्यान होइन
o
o ध्यान आनन्दमा दुब्ने वा भोग्ने होइन ।
o वेहोसमा पर्नु
o जीवनबाट भाग्नु
o कर्तब्यहरूबाट भाग्नु
o मज्जा लक्ष होइन ध्यानको
· अन्तिम लक्ष – आफूलार्इ चिन्ने
o स्वास्थ्य
o कमाउने
o खुसी हुने
o यहि सँग बाँधिने – आशक्त हुने
o ध्यान सँग पनि आशक्त हुने
ध्यान कता दिने ?
· ५ इन्द्रियमा ध्यान दिने – द्रष्टाभावमा, curiosity हुनु पर्ने, प्रयत्नका साथ
· feelings and emotions – चाहन्छ एक तर गराउँछ अर्कै । यिनै मनको दास हुँ म । 37.0
· intelligenc र mind को वीचमा दूरी वन्दै जान्छ ।
Trap
· Knowledge/Belief
Sense of Being
· gap between thoughts
· gap between to moments – that is sth beyond time and space.
· That can be known only in waking state.
ध्यान के होइन ?
ध्यान के का लागि गर्ने ?
ध्यान के का लागि गर्ने होइन ?
ध्यान कुन समय गर्ने, कहाँ गर्दा उचित ?
विभिन्न प्रकारका ध्यानहरू ?
• Concentration
• Mindfulness
• Insight
• Brahmavihara
• Asubha bhavana
• Mantra visualization
No comments:
Post a Comment