4 categories of musical instruments
1.
Musical
instruments that use skin (Dhimaya, Dha, Khin, Daha, Dam Khin, Mag Khin, etc)
2.
Musical
instruments played by striking two objects (Bhushya, chushya, Ta, Tai-nai,
etc.)
3.
Musical
instruments that use string (Piwach, Sarangi, Guitar, Sitar, Violin, etc)
4.
Musical
instruments played by mouth (Basuri, Murali, etc)
·
200 type of instrument - 108 are
in use, most of them in newar culture.
·
गुँलाबाजाया नामं
प्रख्यात, स्वयंम्भु परिक्रमा
The instruments can be categorized as:
·
Membranophones: Dhimay, Paschima, Khin, Kwonchakhin, Damakhin, Dhaa,
Nayekhin, Dholak, Nagara, Kal dab dab
·
Chordophones: Piwancha, Sarangi
·
Aerophones: Bansuri, Baye, Mwaali, Ponga, Kaahan
·
Idiophones: Taa, Babhu, Chhusyaa, Kaynpin, Bhusyaa
·
गायन - चर्या,
दाफा, राग, स्त्रोत्र, नामसंगीति - ज्ञानमाला
नासँ द्यः
धाः, नाय् खिं, भुस्या, छुस्या,
मुहालि
नौवाजा - १५ थरिका बाजाहरू बजाइने -
[धिमे, नायखिं कोंचाखिं, कासी, खन्जनी,
ब्याहा, मगखिं, दमोखिं, मृदंग (पछिमा), धोलक, नगरा, धोधोचा, ज्वो नगरा, दह,
कान्तादवदव]
ताल - चो, जति, एक ताल, प्रताल,
पलिमा
चौताल, द्योताल, मंगलताल
गन्ह, ब्रम्हताल, यकेतू, पञ्चताल,
ग्वारा
बोकि वनेगु, न्यकूजात्रा, मतया
थेरवाद - कुनै प्रकारको बाजागाजा
जसले मानिसलार्इ राग, द्वेष र मोहमा दुवार्इ विमुक्तिबाट टाढा लगिदिन्छ ।
एक जना वाद्यकारले बुद्धलार्इ
प्रश्न सोधेको - श्रोतालार्इ प्रशन्न हुने गरी वाद्यवादन गर्यो भने देवलोकमा
जन्मिन्छ ? - बुद्धले उत्तर दिन मान्नु भएन । पटक पटक सोध्दा बुद्धले जवाफ दिए -
मोहित पार्ने कला प्रयोग गरी मानिसलार्इ मोह मूढित वनाउने तिर्यक वा नरकमा जन्म
लिन्छ । Samyutta
Nikaya: SN 42.2 Talaputa Sutta
मानिसहरूको चित्तलार्इ वसमा लिन्छ -
गीत, वाद्यवादन, ताली आदिको लागि निरन्तर तृष्णामा परिरहन्छ । संगीतकलाको लत
लाग्नु बोधिको बाधक वन्दछ ।
महावग्ग - खन्धक १.५७ - दशशील देशना
नच्चगीत वादित विसूकदस्सन माला
गन्ध विलेपन धारण मन्दन विभूषणन्ट्ठाना वेरमणी सिक्खापदं समादियामि
संगीत = नाटक, मनोरञ्जन, हास्य = कामसुख
विरागानुपस्सी - मन्त्रोच्चारण,
गायन आदि बाट विराग, शान्तिको अवस्थामा पुग्ने ।
लयवद्ध गरी गाउँदा - शरीर थाक्दैन,
छिटो विर्सिदैन, अल्छिपना हट्छ, कर्णप्रियहुन्छ, देवताहरू प्रशन्न हुन्छन् ।
बौद्ध अभ्यासमा संगीत र वाद्यको
महत्त्व ?
·
बुद्ध शिक्षा
पढाउन ।
·
मरेका हरूको नाममा
।
Digha Nikaya: Silakkhandha-vagga 1.1: Brahmajala Sutta
भिक्षु तथा ब्राम्हणहरू संगीतमा भुलेर वस्छन् -
मिथ्यादृष्टि
Optimal performance and creativity can require
- the ego and identification with self to be kept out of the way
of the music.
- Being in the moment and oneness.
- Music performance thrives on this level of focus and
concentration.
- अमनको कारणले आनन्द अनुभव हुने हो । न कि संगीतको स्वरले ।
AN 6.55 - PTS: A iii 374 - Sona Sutta:
About Sona
-
राजगृह गृधकूट
पर्वत
-
भिक्षु सोण -
जंगलमा चंक्रमण ध्यान गर्दा गर्दा पैताला खुइलिए पछि मनमी भिक्षु जीवन छोडेर श्री
सम्पत्ति भोग गर्ने की भन्ने इच्छा जागेको । यसै वखतमा भगवान बुद्धले थाहापार्इ
ऋद्धिबलबाट तुरून्त भिक्षु सोण कहाँ आइपुगे
-
उपदेश - तिमि गृहस्थ
हुँदा के तिमि विणा वजाउँछौ ? बढी कस्दा र बढी खुकुलो गर्दा संगीत वज्दैन,
ठीक्कमात्र कस्दा संगीत वज्छ ।
o अधिक वीर्यले अधैर्य वनाउँछ - हीन वीर्यले अल्छि वनाउँछ ।
तसर्थ ठीक मात्राको वीर्यले मुक्तिको मार्गमा पुर्याउँछ ।
काय वाक चित्त - लयमा होस्
MN 41 - PTS: M i 285 - MLS ii 379 - Saleyyaka Sutta: (Brahmans) of Sala
-
भिक्षुसंघ सहित
भ्रमणमा कोसलमा - सालवाटिका ।
-
गृहस्थ
ब्राम्हणहरूको प्रश्न - किन मानिसहरू मृत्य पछि कोहि अत्यन्त गरिव भएर जन्मिन्छ,
दुर्गतिमा उत्पन्न हुन्छ ? किन कोहिं चाहिं सम्पन्न कुलमा सुगतिमा उत्पन्न हुन्छ ।
-
अधम्मचरियाविसमचरियाहेतु
खो, गहपतयो, एवमिधेकच्चे
सत्ता कायस्स भेदा परं मरणा अपायं दुग्गतिं विनिपातं निरयं उपपज्जन्ति।
धम्मचरियासमचरियाहेतु खो, गहपतयो, एवमिधेकच्चे सत्ता कायस्स भेदा परं मरणा सुगतिं सग्गं
लोकं उपपज्जन्ती’’ति ।
o ३ कायबाट
o ४ वचनबाट
o ३ मनबाट
-
सम र विसम - So Buddhists
must tune ourselves first, realize our inner rhythm and music.
Gutila Jataka - Music that leads
to heaven
Lotus sutra - music in praise of buddha bodhisattvas
Sokka Gakkai Tradition - Music as weapon of peace